राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध कडा अभिव्यक्ति दिएर चर्को विवादमा परेकी नेकपा दाहाल–नेपाल पक्षीय नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि महानगरीय अपराध महाशाखामा बोलाएको छ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ७ सदस्यीय नाडा प्रतिनिधिमण्डलले ०७७ माघ २८ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटी अटोमोवाइल व्यवसायका समसामयिक विषयमा छलफल गरेकोे छ।