शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • झाँक्री निवासअगाडि प्रहरी र नेकपा कार्यकर्ताबीच घम्साघम्सी

झाँक्री निवासअगाडि प्रहरी र नेकपा कार्यकर्ताबीच घम्साघम्सी

नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेको छ। 
 |  बिहीबार, माघ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २९, २०७७

काठमाडौं– नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेको छ। 

प्रहरीसँगै शंखमूलमा नेकपाका कार्यकर्ताको पनि भीड लागेको छ। झाँक्री समर्थकहरुले प्रधानमन्त्रीलाई गाली गर्दै नाराबाजी गरिरहेका छन्।

प्रहरी झाँक्रीको निवासमा प्रवेश गर्ने प्रयास गरिरहेको छ भने कायकर्ताहरु प्रहरीलाई रोक्ने प्रयासमा छन्।  

झाँक्री भने सञ्चारमाध्यमलाई प्रतिक्रिया दिइरहेकी छन्। 

यसैबीच, झाँक्रीलाई तुरुन्तै छुटाउन सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट हाल्ने तयारी उनका समर्थकहरुले गरिरहेका छन्।

प्रकाशित: Feb 11, 2021| 06:26 बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।