आइतबार, असार ८, २०८२

६७ दिनमा तीन करोड बढी पटक हेरियो ‘फूल बुट्टे सारी’ 

मिलन नेवारले गाएको फूल बुट्टे सारी ६७ दिनमा तीन करोडभन्दा बढी पटक हेरिएको छ। 
 |  बिहीबार, माघ २९, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २९, २०७७

vianetvianet

काठमाडौं– मिलन नेवारले गाएको फूल बुट्टे सारी ६७ दिनमा तीन करोडभन्दा बढी पटक हेरिएको छ। 

५ डिसेम्बरमा यूट्यूबमा अपलोड गरिएको गीत बिहीबार मध्याह्न १२ बजेसम्म तीन करोड २० हजार भन्दा बढी पटक हेरिएको छ। 

राजनराज शिवाकोटीको शब्द, संगीत रहेको गीतको भिडियोमा पल शाह र मालिका महतले अभिनय गरेका छन्। 

 


 

प्रकाशित: Feb 11, 2021| 06:22 बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्