विराट गोल्डकप आगामी चैतमा हुने निश्चित भएको छ। २०७४ चैतमा दिवा–रात्री प्रतियोगितापछि गोल्डकप आयोजना हुन सकेको थिएन। गत वर्ष कोरोनाका कारण प्रतियोगिता हुन सकेको थिएन।
नेकपा दाहाल नेपाल पक्षीय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले उपलब्धिमाथि हमला भएको भन्दै त्यसको रक्षाका लागि एकै ठाउँमा उभिएर संघर्ष गर्नुपर्ने बेला आएको बताएका छन्।
यो पोखरा कवि शिरोमणि लेखनाथको पोखरा हो। यो जनकवि केशरी धर्मराज थापाको पोखरा हो। यो झलकमान गन्धर्वको पोखरा हो। यो अलिमियाँको पोखरा हो। यो दुर्गा बरालको पोखरा हो। यो सरूभक्तको...