सिजन सुरु हुँदै गर्दा म्यानचेस्टर सिटीका खेलाडीले वर्षका उत्कृष्ट खेलाडीको अवार्ड पाउँछन् भनेर कसैले भनेको थियो भने त्यो सूचीमा गुन्डोगन पर्लान् भन्ने सोच कसैको थियो।
बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको घटनाको स्थलगत अवलोकन र अध्ययनका नेपाली कांग्रेसले केन्द्रीय प्रतिनिधिका रूपमा खटाएका नेता रमेश लेखक बैतडी पुगेका छन्।
गरिमा विकास बैंक लिमिटेडको माघ ३० गते शुक्रबार सम्पन्न साधारणसभाले शेयरधनीहरुलाई १३.५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश गरि कुल १४.२१ प्रतिशत लाभांश वितरण गर्ने...
हुम्लाको सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले प्राविधिक सहायक (अधिकृत छैटौं) रुद्रबहादुर शाहीलाई ९० दिनका लागि निलम्बन गरेका छन्।
चिटिक्क परेका घर। घर अगाडि ढुंगा छापिएको सडक। प्रत्येक घर अगाडि मकैको सुली। तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिका ३ मा रहेको रामकोट गाउँको चिनारी यस्तै छ।