शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अर्को चरणको आन्दोलन घोषणा गर्दै नेकपा दाहाल-नेपाल समूह

अर्को चरणको आन्दोलन घोषणा गर्दै नेकपा दाहाल-नेपाल समूह

प्रधानमन्त्रीको कदमविरुद्ध शक्ति प्रदर्शन र विरोध सभा आयोजना गरिरहेको दाहाल–नेपाल समूहले एक दिन आम हडतालसमेत गरिसकेको छ। 
 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि सडक आन्दोलनमा उत्रिएको नेकपाको दाहाल–नेपाल समूहले आज आइतबार अर्को चरणको आन्दोलन घोषणा गर्दैछ।

आन्दोलन घोषणा गर्न उक्त समूहले दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन बोलाएको छ। 

प्रधानमन्त्रीको कदमविरुद्ध शक्ति प्रदर्शन र विरोध सभा आयोजना गरिरहेको दाहाल–नेपाल समूहले एक दिन आम हडतालसमेत गरिसकेको छ। 
 

प्रकाशित: Feb 14, 2021| 04:19 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।