शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बीबीसीको ‘प्रभावशाली सय महिला’को सूचीमा परेकी सपनाले दिइन् विनयजंगविरुद्ध जाहेरी

बीबीसीको ‘प्रभावशाली सय महिला’को सूचीमा परेकी सपनाले दिइन् विनयजंगविरुद्ध जाहेरी

बीबीसीको ‘प्रभावशाली सय महिला’को सूचीमा पर्न सफल सपना रोका मगरले विनयजंग बस्नेतविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन्।
 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

काठमाडौं - बीबीसीको ‘प्रभावशाली सय महिला’को सूचीमा पर्न सफल सपना रोका मगरले विनयजंग बस्नेतविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन्। 

बस्नेतविरुद्ध अभद्र व्यवहारमा जाहेरी दिएको महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए। 

पक्राउ पुर्जी जारी भइसकेकाले बस्नेतको खोजी भइरहेको उनको भनाइ छ। 

बस्नेतले एक युट्युबरसँगकाे अन्तर्वार्तामा सपनाका नांगाे तस्बिरहरू आफूसँग भएकाे र सार्वजनिक गर्ने धम्की दिएकाे बताइएकाे छ।

यसअघि सपना र बस्नेत मिलेर बेवारिस शवहरू जलाउने काम गर्थे। 

 

प्रकाशित: Feb 14, 2021| 06:44 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।