सोमबार, असोज ५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

यस्तो छ प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई दिएको जवाफ (पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू स्वतन्त्र न्यायपालिकाको पक्षमा निरन्तर उभिँदै १४ वर्ष जेल बसेको व्यक्ति भएकाले अदालतको अवहेलना कहिल्यै नगरेको जिकिर गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७

एक अर्बको जग्गा बेच्दै ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले काठमाडौंको पानीपोखरी र अनामनगरको करिब १ अर्ब रुपैयाँ मूल्यको जग्गा बिक्री गर्न बोलपत्र आह्वान गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७

ओसाकाले तोडिन् सेरेनाको कीर्तिमान बराबरी गर्ने सपना

महिलातर्फ पहिलो सेमिफाइनल खेलमा जित निकाल्दै नाओमी ओसाका जारी अष्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७

अवहेलना मुद्दामा जवाफ दिन प्रधानमन्त्री ओली सर्वोच्च अदालत पुगे

अवहेलना मुद्दाको लिखित जवाफ लिएर भर्खरै प्रधानमन्त्री सर्वोच्च पुगेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७

तोकिएको भन्दा बढी भार बोक्ने सवारीसाधनलाई कारबाही गरिने

यातायात व्यवस्था विभागले तोकिएकोभन्दा बढी सामान ढुवानी गर्ने सवारीसाधनलाई कारबाही गरिने जनाएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७

ओपोद्वारा नेपालमा ओपो ए१५एस सार्वजनिक

नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७

अवहेलना मुद्दामा लिखित जवाफ दिन प्रधानमन्त्री ओली सर्वोच्च अदालत जाने

अवहेलना मुद्दामा लिखित जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली आज बिहीबार सर्वोच्च अदालत जाँदैछन्। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७

अस्ट्रेलियामा फेसबुकबाट समाचार हेर्न र सेयर गर्न रोक

फेसकुबले अस्ट्रेलियाका प्रयोगकर्तालाई समाचार सामग्री सेयर गर्न रोक लगाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७

आईपीएलको अक्सन आज : नेपालबाट सन्दीपमात्र सहभागी

 विश्वकै सर्वाधिक महँगो क्रिकेट फ्रेन्चाइजका रुपमा स्थापित इन्डियन प्रिमियर लिगको मिनी अक्सन आज हुँदैछ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७

खुलामञ्चमा राखेका सामग्री हटाउँदै महानगर 

काठमाडौं महानगरपालिकाले खुलामञ्चमा राखिएका निर्माण सामग्री र त्यहाँ भएका अस्थायी भौतिक संरचना हटाउने काम सुरु गरेको छ।  
नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७

वालिङ र चन्द्रपुरको अन्तिम लडाइँ

महिला फुटबल लिगमा हिजो (बुधबार)बाट अन्तिम चरणका खेल सुरु भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७

सिटीलाई शीर्षस्थानमा १० अंकको अग्रता

 इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न खेलमा जित निकाल्दै म्यानचेस्टर सिटीले शीर्षस्थानमा १० अंकको अग्रता बनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७

दुई वर्षको केटी गैँडा मृत फेला

राष्ट्रिय निकुञ्जमा चोरीशिकारी र प्राकृतिक कारणले गैँडा मर्ने क्रम रोकिएको छैन। बुधबार दुई वर्षको पोथी गैँडा (केटी) मृत फेला परेको हो। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७

हाल्यान्डको गोलमा डर्टमन्डलाई २४ वर्षपछि सफलता

च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमन्डले संघर्षपूर्ण जित निकालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७

बजेटको तयारीमा जुट्यो अर्थ मन्त्रालय, पूर्वसचिवहरुले के दिए सुझाव ?

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८-०८९ को बजेट निर्माणका लागि गृहकार्य सुरु गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७

युभेन्टसविरुद्ध पोर्टोलाई इतिहासकै पहिलो सफलता

दुवै हाफको पहिलो मिनेटमा गोल गरेपछि बुधबार राति सम्पन्न च्याम्पियन्स लिगको खेलमा पोर्टोले पहिलोपटक युभेन्टसलाई हराएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७

७५ प्रतिशत कोरोना भ्याक्सिन १० देशको कब्जामा, १३० देशमा एक डोज पनि पुगेको छैन

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले कोरोना भाइरसविरुद्धको भ्याक्सिन वितरणमा भएको असमानताप्रति चिन्ता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७

चिनियाँ भ्याक्सिन ‘भेरो सेल’लाई आकस्मिक प्रयोगका लागि नेपालले दियो मान्यता

नेपाल सरकारले चिनियाँ कम्पनी बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको कोरोनाविरुद्धको खोप ‘सार्स–कोभ २ भ्याक्सिन (भेरो सेल) इनएक्टीभेटेड’लाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७

टुँडिखेल वरिपरि नेकपा दाहाल-नेपाल समूहको मानव साङ्लो : प्रतिगमन र भ्रष्टाचारविरुद्ध प्रदर्शन

 सत्तासिन दलकै असन्तुष्ट दाहाल–नेपाल समूहले आज विरोध प्रदर्शन गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७

कोरोना महामारीको त्रास नसकिँदै विदेश जाने युवाको संख्या उच्च

विश्वभर फैलिएको कोरोना भाइरसको महामारी अझै साम्य भएको छैन। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७