बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अवहेलना मुद्दामा जवाफ दिन प्रधानमन्त्री ओली सर्वोच्च अदालत पुगे

अवहेलना मुद्दामा जवाफ दिन प्रधानमन्त्री ओली सर्वोच्च अदालत पुगे

अवहेलना मुद्दाको लिखित जवाफ लिएर भर्खरै प्रधानमन्त्री सर्वोच्च पुगेका हुन्।
 |  बिहीबार, फागुन ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ६, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालत पुगेका छन्। अवहेलना मुद्दाको लिखित जवाफ लिएर भर्खरै प्रधानमन्त्री सर्वोच्च पुगेका हुन्।

प्रतिनिधिसभा विघटनबारे अदालतमा विचाराधीन मुद्दामा अभिव्यक्ति दिएको भन्दै गत ११ माघमा प्रधानमन्त्रीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले सर्वोच्चमा रिट निवेदन हालेका थिए।

प्रकाशित: Feb 18, 2021| 06:07 बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।