सोमबार, असोज ५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

महाशिवरात्रि : पशुपतिमा साधुसन्तको स्वागतको तयारी

गुठी संस्थानले महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउनेलगायत स्वागत सत्कार व्यवस्थापनको तयारी सुरु गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७

स्तन नफाली ब्रेस्ट क्यान्सरको शल्यक्रिया नेपालमै, नर्भिकमा सेवा सुरु

नर्भिक इन्टरनेशनल हस्पिटलमा अब महिला सर्जनबाटै महिलाहरुको स्तन क्यान्सरको शल्यक्रिया सेवा उपलब्ध हुने भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७

सिभिल बैंककाे दशौं वार्षिक साधारण सभा सम्पन्न 

नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७

महालक्ष्मी विकास बैंकद्वारा बाल सारथीलाई आर्थिक सहयोग

नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७

अशोक लेलैण्डका बसहरूको च्यासिस हस्तान्तरण 

नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७

नर्भिक अस्पतालमा अन्तर्राष्ट्रियस्तरको नयाँ ओपीडी सेवा सुरु

नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७

मिलन पाण्डे भन्छन्- प्रधानमन्त्री ओलीले नागरिकसँग माफी माग्दै राजीनामा दिनुपर्छ

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकसँग माफी माग्दै राजीनामा दिनुपर्ने बताएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७

नेकपा दाहाल–नेपाल पक्षले टुंगो लगायो ६८ जिल्लाको नेतृत्व (सूचीसहित)

नेकपाको दाहाल–नेपाल पक्षले ६८ वटा जिल्लामा नेतृत्वको टुंगो लगाएको छ। 
नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७

ओलीको यात्रा ‘पोस्ट कम्युनिस्ट’ युगतिर 

‘कम्युनिस्ट शासन’ को मुख्य विशेषता सर्वहारा राज्य, एकदलीय प्रणाली, जनवादी केन्द्रीयतामा आधारित पार्टी, मुख्य उत्पादन साधनको राष्ट्रियकरण, राज्य नियन्त्रित अर्थतन्त्र, निर्देशित शिक्षा, अभिव्यक्ति र प्रेस स्वतन्त्रतामाथि अंकुश हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७

बारपाकमा एकै घरका ३ जना मृत भेटिए 

गोरखाको बारपाकस्थित एक घरमा ३ जना मृत फेला परेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७

नियमित उडानबाट प्रधानमन्त्री ओली धनगढी प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुर प्रस्थान गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७

औद्योगिक क्षेत्रको धमाधम शिलान्यास, के हुन्छ यसभित्र ?

सरकारले विगतमा नै सञ्चालनमा ल्याइ सक्नुपर्ने औद्योगितक क्षेत्रहरुको शिलान्यासलाई तिव्रता दिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७

आजबाट मेलम्ची खानेपानीको सुरुङ परीक्षण

बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भर्न थालेर परीक्षण गरिने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७

साइबर सेनाले गणतन्त्रविरुद्ध धावा बोल्नेलाई छुट दिँदैन (अन्तर्वार्ता)

हामी सबै मिडिया, लेखक, बुद्धिजीवीसँग डराएका होइनौं। हाम्रो लक्ष्य पनि उनीहरूका विरुद्ध छैन।
नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७

नेकपा ओली समूहका नेताको गाडी तोडफोड, कार्यक्रम नगर्न धम्की

काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका-५ मा नेकपा ओली समूहका केन्द्रीय नेता चढेको गाडी गएराति तोडफोड गरी आगजनीको प्रयास गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७

खोप खेर जान नदिन ‘माइक्रोप्लानिङ’

भाइल खोलेको ६ घण्टाभित्र खोप प्रयोग नभए खेर जाने भएकाले दोस्रो चरणको खोप अभियानका लागि ‘माइक्रोप्लानिङ’ भइरहेको छ। 
नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७

गण्डकी प्रदेश सरकारविरुद्ध तीन वर्षमा ५६ मुद्दा 

गण्डकी प्रदेश सरकार र मातहतका कार्यालयविरुद्ध तीन वर्षको अवधिमा ५६ मुद्दा परेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७

मिलान डर्बीमा इन्टरको जित

इटालियन सिरी ए अन्तर्गत आइतबार राति सम्पन्न मिलान डर्बीमा इन्टर मिलानले सहज जित निकालेको छ। 
नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७

मोनाकोसँग पीएसजी पराजित

पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आइतबार रातिको खेलमा हार बेहोर्दै दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७

आर्सनलविरुद्ध सिटीको संघर्षपूर्ण जित

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा लिगलिडर म्यानचेस्टर सिटीले संघर्षपूर्ण जित निकालेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७