बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा दाहाल–नेपाल पक्षले टुंगो लगायो ६८ जिल्लाको नेतृत्व (सूचीसहित)

नेकपा दाहाल–नेपाल पक्षले टुंगो लगायो ६८ जिल्लाको नेतृत्व (सूचीसहित)

नेकपाको दाहाल–नेपाल पक्षले ६८ वटा जिल्लामा नेतृत्वको टुंगो लगाएको छ। 
 |  सोमबार, फागुन १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १०, २०७७

काठमाडौं– नेकपाको दाहाल–नेपाल पक्षले ६८ वटा जिल्लामा नेतृत्वको टुंगो लगाएको छ। 

माघ १ र २ गते बसेको स्थायी कमिटी बैठकको निर्णयअनुसार रिक्त पदहरुमा पदपूर्ति गर्न केन्द्रीय सचिवालयलाई अधिकार प्रत्यायोजन गरेअनुरुप नेतृत्वको टुंगो लगाइएको हो। 

बाँकी रहेका ९ वटा जिल्लाको हकमा प्रदेशका पदाधिकारीहरुले आवश्यक परामर्श गरी यथाशिघ्र सिफारिस गर्न भनिएको छ। 

दाहाल–नेपाल पक्षले ६८ जिल्ला, प्रदेश २ को वीरगञ्ज महानगर, बाग्मती प्रदेशको भरतपुर महानगर, ललितपुर महानगर र काठमाडौं महानगरको पनि नेतृत्व टुंगो लगाएको छ। 

नेकपाको दाहाल–नेपाल पक्षले यसअघि नै संगठनात्मक संरचनामा आधाआधा गर्ने सहमति भइसकेको छ। यसका लागि ९ बुँदे मापदण्ड तयार गरिएको छ।

प्रकाशित: Feb 22, 2021| 06:48 सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।