सोमबार, असोज ५, २०८३

सिभिल बैंककाे दशौं वार्षिक साधारण सभा सम्पन्न 

 |  सोमबार, फागुन १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १०, २०७७

काठमाडौं– सिभिल बैंक लिमिटेडको दशौं वार्षिक साधारण सभा फागुन ९ गते आइतवार भर्चुयल माध्यमबाट सम्पन्न भएको छ। 

उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ८ प्रतिशतका दरले हुन आउने रु. ६४, करोड २, लाख ७१ हजार रुपैयाँबराबरको बोनश सेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.४२ प्रतिशतका दरले हुन आउने रु. तीन करोड ३६ लाख रुपैयाँ नगद लाभांश वितरण गर्न पनि सर्वसम्मतीले स्वीकृत प्रदान गरेको छ।

पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु, ६ एक्सटेन्सन काउन्टरहरु तथा ८९ एटियमबाट सेवा प्रदान गरिरहेको सिभिल बैंकले करिब रु. ७८ अर्ब निक्षेप परिचालन गरी रु. ७२ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ । 

प्रकाशित: Feb 22, 2021| 07:11 सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्