बुधबार, असोज ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

देउवाले भने- म प्रधानमन्त्रीको ‘रेस’मा छैन

‘म प्रधानमन्त्रीको रेसमै छैन, मलाई प्रधानमन्त्री बन्ने लोभलालच पनि छैन र यसमा लाग्नु पनि छैन।’
नेपाल समय संवाददाता | शनिबार, फागुन २२, २०७७

विराटनगरमा खुल्ला व्यायामशाला

विराटनगरमा शनिबारदेखि खुल्ला व्यायामशाला सञ्चालन गरिएको छ। 
नेपाल समय संवाददाता | शनिबार, फागुन २२, २०७७

ओली पक्षीय संसदीय दलको बैठकमा वामदेव गौतम र तुलसा थापा सहभागी नहुने

राष्ट्रियसभा सांसद वामदेव गौतम र प्रतिनिधिसभा सांसद उनकी पत्नी तुलसा थापा ओली समूहले बोलाएको संसदीय दलको बैठकमा सहभागी नहुने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २२, २०७७

पाठकबाट कडा र निर्मम टिप्पणी सुन्न चाहन्छु : पोस्तक श्रेष्ठ

मेरा कथामा पर्याप्त सामग्री छन्। ती सामग्री नेपालदेखि अमेरिकासम्म छरिएका परिवेशमा आधारित छन्। स्वदेश र विदेशमा बस्ने नेपालीका विभिन्न जीवन भोगाइसँग सम्बन्धित छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २२, २०७७

ओली पक्षीय संसदीय दलको बैठक बस्दै, संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा केन्द्रित हुने

नेकपाको ओली पक्षीय संसदीय दलको बैठक आज बस्दैछ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २२, २०७७

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २२, २०७७

घरबेटीकी छोरी

बिजुलीभन्दा तेज गतिमा निकाली डंगुरबाट सानो लुगाको टुक्रा। अनि खितिति हाँस्दै निस्किई मेरो कोठाबाट। ऊ गई मेरो मनमा कुतूहल छाडेर। कोठाभरि शून्यता छाडेर।
नेपाल समय संवाददाता | शनिबार, फागुन २२, २०७७

पश्चिमी वायुको आंशिक प्रभाव, यस्तो छ आजको मौसम पूर्वानुमान

देशमा केही दिनदेखि पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 
नेपाल समय संवाददाता | शनिबार, फागुन २२, २०७७

रसुवागढी नाकाबाट व्यापारिक कारोवार सुरू

ल्होछार पर्वका कारण बन्द भएको नेपाल–चीनबीचको उत्तरी रसुवागढी नाका पुनः शुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७

कोभिड‐१९ : वातावरण क्षेत्रको लागि बरदान, २५.६ प्रतिशतले बढ्यो व्यापार

कोभिड‐१९ ले अधिकांश उद्योहरुलाई नकारात्मक प्रभाव परे पनि केहीलाई भने फाइदा पुर्‍याएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७

मोतीपुर शिलान्यास घटनाबारे दाहाल–नेपाल समूहको ध्यानाकर्षण

मोतीपुर औद्योगिक क्षेत्रमा स्थानीयको विरोधबीच अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरेको घटनाप्रति नेकपाको दाहाल–नेपाल समूहले ध्यानआर्कषण भएको जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७

१११औँ अन्तर्राष्ट्रिय महिला दिवस : महिलालाई शिक्षा र आर्थिक क्षेत्रमा अघि बढाइने

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले नारीलाई शिक्षा र आर्थिक सशक्तीकरणमा अघि बढाइने बताएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७

सनिल र सुस्मिता फाइनलमा

ललितपुरका सनिल शाही र नक्सालकी सुस्मिता तामाङ वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७

वामदेव गौतमलाई भेट्न ओली भैंसेपाटीमा

प्रधानमन्त्री केपी शर्मा ओली नेकपा उपाध्यक्ष एवम् नेकपा पार्टी एकता अभियानका संयोजक वामदेव गौतमलाई भेट्न भैंसेपाटीस्थित निवासमा पुगेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७

मेयर कप : उत्कृष्टहरुको ‘टफ’ प्रतिस्पर्धा

भोलि (शनिबार) सुरु हुने काठमाडौं मेयर कप क्रिकेटमा केही प्राविधिक कारणहरुले विशेष बन्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७

नेपालमा लुटतन्त्र मच्चियो : राप्रपा अध्यक्ष थापा

राप्रपा अध्यक्ष कमल थापाले मुलुकमा लुटतन्त्र मच्चिएको आरोप लगाएका छन्। प्रजातन्त्र र परिवर्तनका नाममा पछिल्लो समय लुटतन्त्र मच्चाइएको उनको टिप्पणी छ। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७

अन्तर्राष्ट्रिय महिला दिवसमा १३ स्वास्थ्यकर्मी सम्मानित हुने

१११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रदेश १ सरकारले १३ जना स्वास्थ्यकर्मी महिला कर्मचारीलाई सम्मान गर्ने भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७

अब ओलीविरुद्ध अविश्वास प्रस्तावबाटै अघि बढ्छौं : दाहाल

‘आउने दिन सहज बनाउन ओलीजीले तत्काल राजीनामा दिनुपर्छ’, दाहालले भने, ‘उहाँले संविधान र कानुनअनुसार राजीनामा दिनु भएन भने संसद्बाट नै समाधान खोज्छौं।’
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७

छात्रवृत्ति कार्यक्रम तत्काल लागू गर्न शिक्षामन्त्रीको निर्देशन

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले छात्रवृत्ति कार्यक्रम तत्काल लागू गर्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७

यस्तो छ विप्लवको राजनीतिक यात्रा 

नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ शुक्रबार सार्वजनिक भएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७