मंगलबार, भदौ १६, २०८३

देउवाले भने- म प्रधानमन्त्रीको ‘रेस’मा छैन

‘म प्रधानमन्त्रीको रेसमै छैन, मलाई प्रधानमन्त्री बन्ने लोभलालच पनि छैन र यसमा लाग्नु पनि छैन।’
 |  शनिबार, फागुन २२, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २२, २०७७

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नभएको बताएका छन्। 

आज कांग्रेस युवा नेता नैनसिंह महरले लेखेको ‘महाकाण्ड’ पुस्तकको विमोचनपछि उनले यस्तो बताएका हुन्। 

‘म प्रधानमन्त्रीको रेसमै छैन, मलाई प्रधानमन्त्री बन्ने लोभलालच पनि छैन र यसमा लाग्नु पनि छैन,’ उनले भने, ‘विपक्षी दलको नेता भनेको प्रधानमन्त्री इज वेटिङ भन्ने छ तर म त्यसमा पनि छैन।’

यस्तै उनले नेकपाभित्रको आपसी झगडामा आफू फस्न नचाहेको पनि बताए। 

प्रकाशित: Mar 06, 2021| 04:56 शनिबार, फागुन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।