मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पश्चिमी वायुको आंशिक प्रभाव, यस्तो छ आजको मौसम पूर्वानुमान

पश्चिमी वायुको आंशिक प्रभाव, यस्तो छ आजको मौसम पूर्वानुमान

देशमा केही दिनदेखि पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 
 |  शनिबार, फागुन २२, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २२, २०७७

काठमाडौं – देशमा केही दिनदेखि पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

जसकारण बादल लाग्ने, वर्षा हुने जस्ता मौसमी गतिविधि विस्तारै सक्रिय हुँदै गएका छन्। 

शुक्रबार साँझपख काठमाडौंलगायतका केही ठाउँमा हल्का वर्षा भयो। 

आज पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा वर्षाको सम्भावना छ । साथै हिमाली क्षेत्रमा हिमपात हुने पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

प्रकाशित: Mar 06, 2021| 01:23 शनिबार, फागुन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।