बिहीबार, असोज ८, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बिहीबार, असोज ८, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित, अविश्वास प्रस्ताव अन्योलमा
प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७
ब्राजिलका एकैदिन ११ सय कोरोना संक्रमितको मृत्यु
ब्राजिलमा कोरोना भाइरसबाट एकै दिनमा थप ७६ हजारभन्दा बढी सङ्क्रमित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७
भारतमा २५ हजार कोरोना संक्रमित थपिए, १६१ जनाको मृत्यु
भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या फेरि बढ्न थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७
लहान मालपोतमा विस्फोट, ६ जना घाइते
सिरहाको लहान नगरपालिकास्थित मालपोत कार्यालयमा बम विस्फोट भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७
माओवादी केन्द्रीय कमिटी बैठकका यस्ता छन् एजेन्डा
नेकपा माओवादी (केन्द्र)को केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा बसिरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७
पोखरा विश्वविद्यालयको छात्रवृत्ति परीक्षा चैत १९ र २० मा
पोखरा विश्वविद्यालयले छात्रवृत्ति कोटामा आवेदन दिने विद्यार्थीलाई अनलाइनबाट फर्म भर्ने समय थप गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७
एक वर्ष स्थगित भएको एन्फा प्रेसिडेन्ट लिग भोलिबाट
बाँकेमा पहिलोपटक हुन लागेको एन्फा प्रेसिडेन्ट लिग–२०७७ भोलि सोमबारदेखि सुरु हुँदैछ।
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७
अर्ली इलेक्सनमा जानुपर्छ अब : संयोजक पाण्डे
विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले संसदमा लोकतान्त्रिक ढङ्गले सरकार गठन नहुने स्थितिमा संविधान अनुसार निर्वाचनमा जानुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७
गागलफेदी यातायातमा मेगा बैंकको क्युआर भुक्तानी सुविधा
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७
नेपाल–स्वीस चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजमा नयाँ कार्यसमिति
नेपाल–स्वीस चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजको पाँचौं वार्षिक साधारणले नयाँ कार्यसमिति चयन गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पेरिसडाँडामा सुरु भएकाे छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७
आजबाट सुरु हुँदै ‘सी’ डिभिजन लिग
सहिद स्मारक ‘बी’ डिभिजन लिग सकिएको तीन दिनपछि आज (आइतबार)बाट सहिद स्मारक ‘सी’ डिभिजन लिग-२०७६ सुरु हुँदैछ।
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७
साँझपख मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना
आज देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही साँझपख मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा हुने छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७
प्रदेश प्रमुखले मदरसाका विद्यार्थीलाई प्रधानमन्त्रीको नाम सोधेपछि ...
जनकपुरधाम उपमहाननगरपालिका वडा नम्बर २५ लोहनामा रहेको मदरसाका विद्यार्थीहरुलाई आफ्नै देशको प्रधानमन्त्री र राष्ट्रपतिको नाम थाहा रहेनछ।
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७
गएकी थिइन् प्रेमी भेट्न, बनाइन् सामूहिक बलात्कारकाे बनावटी घटना
प्रहरी भन्छ, ‘घरबाट कलम किन्छु भन्दै हिँडेकी ती बालिकाले प्रेमी भेट्न गएको पाइएको छ। तर, धेरै ढिलो भएपछि घरपरिवार रिसाउने डरले सामूहिक बलात्कारमा परेको भन्दै झुटो बोलेकाे बालिकाले बयान दिएकी...
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७
शिवरात्रि मेला हेर्न गोकुलेश्वर गएका युवक मृत फेला
दोगडाकेदार गाउँपालिका–६ स्थित चौलानी नदीमा आज एक युवक मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७
बिहेभोजका नाममा रातभर बजाइने डिजेले सास्ती
कैलालीका गाउँमा विवाह तथा भोजका नाममा रातभरि बजाइने बाजा तथा डिजेले नागरिक दिक्क भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७
भारतमा एकैदिन साढे २० लाखले लगाए कोरोनाको खोप, संक्रमित पनि बढ्दै
भारतले कोरोना भाइरसविरुद्धको खोप अभियानलाई तीव्र बनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७
बायर्न र डर्टमन्डको जित
जर्मन बुन्डेसलिगाअन्तर्गत शनिबार रातिको खेलमा बायर्न म्युनिकले जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७
4962
4963
4964
4965