शुक्रबार, असोज ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

विराटनगर सिटी फुटबल क्लबको उद्घाटन

नेपाल सुपर लिग (एनएसएल) मा सहभागिता जनाएको विराटनगर सिटी फुटबल क्लबको उद्घाटन गरिएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७

गर्मीमा तरभुजको सेवन स्वास्थ्यका लागि निकै लाभदायक

तरभुज स्वास्थ्यका लागि निकै लाभदायक फल हो। गर्मी मौसममा मानिसले तरभुज खान निकै रुचाउँछन्। तरभुज निकै स्वादिष्ट र पोषणले भरिपूर्ण फल हो। जसमा भरपुर मात्रामा पानी हुन्छ। त्यसैले यसले गर्मी...
नेपाल समय संवाददाता | शुक्रबार, चैत १३, २०७७

कोरोना संक्रमणबाट झापामा एक महिलाको मृत्यु

कोरोना संक्रमणबाट झापामा बिहीबार एक महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अख्तियारको छापा

मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालय सुर्खेतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

पोखराका पर्यटनकर्मीलाई डिजिटल मार्केटिङ तालिम 

पर्यटन क्षेत्रलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन पोखरा  पर्यटन  परिषदले संस्थामा आवद्ध पर्यटन व्यवसायीहरुलाई डिजिटल मार्केटिङ एन्ड सोसल मिडिया तालिम प्रदान गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

पोखरा उवा संघमा प्रिबजेट छलफल : राहत प्याकेजमा केन्द्रित गर्न सुझाव 

पोखरा उद्योग वाणिज्य संघले आगामी बजेट कोभिड-१९ ले अर्थतन्त्रमा पुर्‍याएको असर न्यूनीकरण गर्ने र निजी क्षेत्रलाई राहत दिने खालको हुनुपर्ने माग दोहोर्‍याएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

कीर्गिस्तानसँग गोलरहित बराबरीमा रोकियो नेपाल

थ्री नेसन्स कपअन्तर्गत आज (बिहीबार) सम्पन्न खेलमा घरेलु टिम नेपाल कीर्गिस्तानसँग गोलरहित बराबरीमा रोकिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

रावलको ओलीलाई स्पष्टीकरण पत्र : कम्युनिष्ट आन्दोलन कमजोर बनाउने तपाईको गलत मनसाय होइन ?

नेकपा एमालेका नेता भीम रावलले आफूलाई सोधिएको स्पष्टीकरणको जवाफ दिँदै पार्टी अध्यक्ष ओलीमाथि नै विभिन्न प्रश्न गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

राँगाले हान्दा मालिकको मृत्यु

आफैँले पालेको राँगाले हान्दा आज एक व्यक्तिको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

ओलीले थापेको बल्छीमा फस्ला त जसपा ? 

यसअघि रेशम चौधरीको रिहाइ र संविधान संशोधनको मागमा अनुदार देखिएका ओली अहिले सत्ता संकट टार्न राजपाका मागप्रति लचिलो देखिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

सभामुख सापकोटा र पाकिस्तानका राजदूत हैदरबीच शिष्टाचार भेट 

सभामुख अग्निप्रसाद सापकोटा र हालै जिम्मेवारी सम्हालेका नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहबीच आज शिष्टाचार भेट भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

नेपालले ओलीलाई दिए स्पष्टीकरण- स्वेच्छाचारी काम गर्दा शपथको सम्झना किन भएन?

सत्तारुढ एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

नेपाल भर्सेस कीर्गिस्थान : गोलरहित बराबरीमा सकियाे पहिलो हाफ

थ्रि नेसन्स कप अन्तर्गत आज जारी खेलको पहिलो हाफमा घरेलु टिम नेपाल कीर्गिस्थानसँग गोलरहित बराबरीमा रोकिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

कोरोना संक्रमण बढेसँगै मोरङ प्रशासनद्वारा भीडभाडमा रोक 

कोरोना संक्रमण बढेसँगै मोरङ जिल्ला प्रशासनले भीडभाडमा रोक लगाएको छ। नजिकै आइरहेको होली पर्वमा भीडभाड गर्न प्रशासनले रोक लगाएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

कोटेश्वरमा प्रचण्ड र माधव नेपालको गोप्य भेट

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच गोप्य भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

अध्यक्षलाई बुझाउने स्पष्टीकरण तयार गर्दै एमाले नेपाल समूह

सत्तारुढ दल नेकपा (एमाले)को माधव–झलनाथ पक्षका चार जना नेताहरु स्पष्टीकरण पत्रलाई अन्तिम रुप दिन जुटेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

ओलीलाई एक सेकेन्ड पनि सत्तामा बस्ने नैतिकता छैन : सिंह  

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीलाई एक सेकेन्ड पनि सत्तामा बस्ने नैतिकता नभएको बताएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

बंगलादेश जाने कबड्डी टोलीलाई बिदाइ

बंगलादेशमा आयोजना हुने बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिता २०२१ मा प्रतिस्पर्धा गर्न जाने नेपाली कबड्डी टोलीलाई बिहीबार बिदाइ गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

पशुजन्य उत्पादनमा मुलुक आत्मनिर्भर घोषणा, आयात पनि उत्तिकै

सरकारले मुलुकलाई पशुजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

टीकापुर घटनाको निकास निकाल्न वार्ता टोली गठन हुँदै

गृहमन्त्री रामबहादुर थापाले टीकापुर घटनाको बारेमा सरकारले वार्ता टोली बनाएर छिट्टै निकास निकाल्ने आश्वासन दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७