शुक्रबार, असोज ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पश्चिम बंगाल चुनाव : हिंसात्मक झडपमा २ जनाको मृत्यु

प्रधानमन्त्री मोदीकी कट्टर आलोचक ममता बनर्जी नन्दीग्रामबाट चुनावी प्रतिस्पर्धामा छिन्। गत वर्ष भाजपाका नेतालाई पराजित गरेका त्रिणमुल कङ्ग्रेसका नेता यसपटक बनर्जीलाई छाडेर भाजपाबाट चुनाव लड्ने भएपछि वातावरण तनावग्रस्त बनेको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

४ खेलाडीसहितको जुडो टोली किर्गिस्तान जाने

एसियाली/ओसिएनिया जुडो च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली जुडो टोली शुक्रबार किर्गिस्तानको बिस्केक जाने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

द्रूतमार्गको काम तोकिएको समयमै पूरा गर्छौं : नेपाली सेना

‘हामीलाई दिएको जिम्मेवारीमा कतै कमजोरी गर्दैनौं। समयमा नै सम्पन्न गर्ने काममा हामी संवेदनशील छौं।’
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

हिटिङ स्वीमिङ पुल : निजी क्षेत्रले धमाधम थप्दै, सरकारी भद्रगोल

देशमा पहिलोपटक निजी क्षेत्रबाट हिटेड स्वीमिङ पुल लिंकन कलेजले सुरु गरेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

भलिबल च्याम्पियनसिपको पहिलो खेलमा न्यु डायमण्डको जित

पाँचौं संस्करणको एनभीए पुरुष तथा महिला क्लब लिग भलिबल च्याम्पियनसिपको पहिलो खेलमा न्यु डायमण्डले जित निकालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

बुद्ध भूमिमा विद्धान् कारबाहीमा पर्छन् : भट्टराई

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले आजकल नेपालमा विद्धान्, इमानदार र नैतिकवानहरुमाथि कारबाही हुने अनि मूर्ख, भ्रष्ट र अनैतिकहरु पुरस्कृत हुने टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

द्रूतमार्ग : दोस्रो प्याकेजका खरिद प्रक्रिया रद्द गरी फेरि प्रक्रिया अघि बढाउन निर्देशन

निर्देशनमा भनिएको छ, ‘दोस्रो प्याकेजका खरिद प्रक्रिया रद्द गरी पुनः नियमानुसार खरिद प्रक्रिया अघि बढाउन निर्देशन दिइन्छ।’
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

घनश्याम भुसाल भन्छन्- ओलीले गरेका बर्बादीका लागि म माफी माग्छु

नेकपा एमालेको नेपाल–खनाल समूहका नेता घनश्याम भुसालले केपी ओलीले पार्टी अध्यक्षका रुपमा गरेको बर्बादीका लागि मार्फ मागेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

सर्वोच्च अदालतको आदेश दलीय व्यवस्था नै समाप्त पार्ने दिशामा : माओवादी

नेकपा (एमाले) र माओवादी केन्द्र ब्युँताउने आदेश पुनरवलोकन नहुने सर्वोच्च अदालतको आदेशलाई माओवादीले दलीय व्यवस्था सकिने दिशाको कदम भनेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

एमाले र माओवादी ब्युँताउने फैसला पुनरवलोकन नहुने

नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्र) बीचको एकता बदर गर्ने सर्वोच्च अदालतको आदेशमा पुनरवलोकन नहुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पनि एमालेबाट निलम्बित

नेकपा (एमाले) ले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

‘इम्बोस्ड नम्बर प्लेट’ मा नेपाली अक्षर र अङ्कको माग

नेपाली भाषाको लेख्य प्रमाणलाई समाप्त बनाएर पशुपक्षीमा जस्तै कथ्यमा मात्र सीमित राख्ने विषाक्त उद्देश्यले सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ को अवधारणा ल्याइएकाले रद्द गर्न माग गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

मौसम पूर्णरुपमा सफा हुन अझै केही समय लाग्ने

काठमाडौं उपत्यकासहित देशको पहाडी भूभागमा बुधबार भएको वर्षाले वायु प्रदूषण केही कम भएको छ।  गत शुक्रबारदेखि एक्कासि धुम्मिएको मौसम बुधबार बेलुका हल्का पानी परेसँगै केही सफा भएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

‘ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१’ हुँदै, विजेतालाई दुई लाख पुरस्कार

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेन्ड जेनेरेशन – २०२१’ को पहिलो सिजन आयोजना गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

सुनको भाउ तोलामा ९०० बढ्यो

लगातार दुई दिन घटेको सुनको मूल्य आज बिहीबार भने बढेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

देहव्यापारमा फसेका चर्चित अभिनेत्री

मनोरञ्जनको रंगीन दुनियाँलाई देखेर धेरैले यसैमा हेलिन खोजिरहेका हुन्छन्। र, यसै क्षेत्रमा थुप्रै सपना देखिरहेका हुन्छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

भारतीय सिनेमाको सबैभन्दा प्रतिष्ठित अवार्ड रजनीकान्तलाई

भारतीय सिनेमा तथा दक्षिण भारतीय फिल्मका दिग्गज अभिनेता रजनीकान्तले दादा साहेक फाल्के पुरस्कार पाउने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

माओवादीले समर्थन फिर्ता लिन कांग्रेसको निर्णय पर्खने

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

कांग्रेस र माओवादीले प्रधानमन्त्रीको राजीनामा माग्दा उदेक लाग्छ : विष्णु रिजाल

नेकपा एमालेका नेता विष्णु रिजालले कांग्रेस र सरकारलाई साथ दिइरहेको माओवादी केन्द्रले प्रधानमन्त्री ओलीको राजीनामा मागेको सुन्दा उदेश लाग्नेगरेको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७

केन्द्रमा पनि समानान्तर कमिटी गठन हुन्छ : माधव नेपाल 

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आवश्यक परे केन्द्रमा पनि समानान्तर कमिटी गठन गरिने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १९, २०७७