आगामी २४ घण्टा देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दुइ स्थानमा सहित हल्का वर्षा/हिमपातको...
'विश्वविद्यालयमा उपस्थिति भई भौतिक रुपमा नियमित पठनपाठन गर्न कठिनाई भएकोले क्षति न्यूनीकरण गर्ने उद्देश्यले २०७७ चैत्र २६ देखि २०७८ वैशाख मसान्तसम्म विश्वविद्यालय, स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङअन्तर्गतका सम्पूर्ण...
जितले चेल्सीमा पहिलोपटक पराजय व्यहोरेका प्रशिक्षक थोमस टुचेललाई पनि सन्तोष प्रदान गरेको छ। उनले चेल्सी टिम सम्हालेपछि यसअघिको खेलमा वेस्ट ब्रुमसँग पराजित भएको थियो।
पछिल्लो डेढ महिनादेखि नेपालमा युके भेरियन्टसँग मिल्दोजुल्दो कोरोना संक्रमितको संख्या बढ्ने क्रममा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
'हामी परिणाममा भन्दा पनि प्रक्रियामुखी भएर सेवा प्रवाह गर्ने कोसिस गरिरहेका छौँ। यसले विडम्बनापूर्ण परिणाम हाम्रो अघि ल्याइएको छ। यस्ता कमजोरी हटाउन कर्मचारीतन्त्रमा सोच परिवर्तन ल्याउनैपर्छ,' उनको भनाइ छ।