शनिबार, असोज १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सधैं बोल्ड जान्हवी

बलिउड अभिनेत्री जान्हवी कपुर यतिबेला माल्दिभ्समा छिन्। उनी त्यहाँ रमिरहेकी छिन्। हालै मात्र उनले त्यहाँ रम्दै गरेको तस्बिर सामाजिक सञ्जालमा शेयर गरेकी छिन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

फोहोरमा मोहरको ‘सुवास’ खोज्दै गोविन्द

जब काठमाडौं सुत्ने तरखरमा हुन्छ, तब उनी जाग्छन्। र, हिँड्छन् कालीमाटीबाट रिक्सा र ठूलो बोरा लिएर।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

कांग्रेसले बोलायो पदाधिकारी बैठक

सभापति शेरवहादुर देउवाले पार्टीका पूर्व पदाधीकारी तथा प्रभावशाली नेताहरूसमेत सहभागिता रहने गरि पदाधिकारी बैठक बोलाएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

सिरहामा गोली प्रहार गरी एक जनाको हत्या  

सिरहामा गोली प्रहार गरी एक जनाको हत्या गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

हुम्लाका लागि सात हजार क्विन्टल चामल स्वीकृत

सरकारले हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत् सात हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

'प्रधानमन्त्रीज्यू! तक्मामा चुच्चे नक्सा गायब हुनु गुप्तचरसँगको मन्त्रणा त होइन?'

राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गरेको विभिन्न मानपदवी तथा पदकको बीच भागमा रहेको नेपालको नक्सामा लिपुलेक, लिम्पियाधुरा नसमेटिएको भन्दै सत्तारुढ दल नेकपाका नेता भीम रावलले आपत्ति जनाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

गर्मीमा शरीरमा पानी कम हुन नदिऔं

गर्मीमा अधिकांस मानिसको शरीरमा पानीको कमी हुने गर्छ। गर्स गर्दा मानिस डिहाइड्रेशनको शिकार हुने गर्छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

लिभरपुल र चेल्सीको जित, अर्को खेलमा सिटी पराजित

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शनिबार राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले एस्टोन भिल्लाविरुद्ध २–१ गोलको जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

विराट गोल्डकप : विराटनगर सेमिफाइनलमा प्रवेश

विराटनगर-११ विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

मुम्बई रंगशालामा चेन्नईविरुद्ध दिल्लीको जित

टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटलसँग सात विकेटको हार बेहोरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

घनश्याम पथिकको ‘छुई’ सार्वजनिक 

साहित्यकार घनश्याम पथिकको उपन्यास ‘छुई’ सार्वजनिक भएको छ। मण्डला नाटकघरमा आयोजना भएको लोकार्पण समारोहमा मनोज गजुरेल, ऋचा शर्मा र शृङ्खला खतिवडाले उपन्यास विमोचन गरेका हुन्। 
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

बार्सिलोनालाई हराउँदै रियल मड्रिड ला लिगाको शीर्षस्थानमा

निकटतम प्रतिद्वन्दी बार्सिलोनालाई हराउँदै रियल मड्रिड स्पेनिस शीर्ष फुटबल डिभिजन ला लिगाको शीर्षस्थानमा उक्लिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

आज घोडेजात्रा : यस्तो छ सांस्कृतिक पक्ष

प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ। उपत्यकामा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेकाले एक तिहाइलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको नेपाली सेनाले जनाएको छ। 
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

२७ वर्षमा पनि ढलमुक्त भएन बागमती

नाम परिवर्तन, नेतृत्व परिवर्तन भई २७ वर्ष पूरा भए पनि बागमतीको पानी कालो हुन नरोकिएको समितिका सञ्चालक सदस्य माला खरेल स्वीकार्छिन्। 'आयोजनाका कामबाट हामी नै सन्तुष्ट हुनसकेका छैनौँ,' उनले भनिन्। 
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

गणेशमान सिंह स्मृति खुला किक बक्सिङमा आर्मी च्याम्पियन

वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा नेपाल आर्मी च्याम्पियन बनेको छ। आर्मीले ६ स्वर्ण, ३ रजत र ६ कास्य जित्दै च्याम्पियन बनेको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

शेखर कोइराला भन्छन्- पार्टी सभापति बनाउनुस्, कार्यकर्तामाथि अन्याय हुन दिन्नँ 

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४औं महाधिवेशनमा आफू सभापतिमा उठ्ने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस

शनिबार उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बैठकले नेपालमा नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण बढेको भन्दै त्यसलाई न्यूनीकरण गर्न‍का लागि बढी संक्रमण भएका स्थानमा शैक्षिक संस्था बन्द गर्नका मन्त्रिपरिषद्‍मा सिफारिस गरेको हो। 
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

कोरोनाको नयाँ भेरियन्ट देखिएको भन्दै सावधानी अपनाउन सीसीएमसीको अपिल

शनिबार सिंहदरवारमा बसेको बैठकले पछिल्लो समय कोभिड संक्रमणको ग्राफ बढेको र नयाँ भेरियन्टसमेत देखा परेको भन्दै सतर्कता अपनाउन अपिल गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

जनकपुर उद्योग वाणिज्य संघको नेतृत्वका लागि चुनाव

जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि बिहान ८ बजेदेखि  बेलुका ६ बजेसम्म मतदाताहरुले मत खसालेका थिए।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

सडकमा भेटिएको २० हजार रुपैयाँ सम्बन्धितलाई फिर्ता

सडकमा भेटिएको करिब २० हजार रुपैया सम्बन्धितलाई बुझाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७