शुक्रबार, कात्तिक २८, २०८२

सधैं बोल्ड जान्हवी

बलिउड अभिनेत्री जान्हवी कपुर यतिबेला माल्दिभ्समा छिन्। उनी त्यहाँ रमिरहेकी छिन्। हालै मात्र उनले त्यहाँ रम्दै गरेको तस्बिर सामाजिक सञ्जालमा शेयर गरेकी छिन्।
 |  आइतबार, चैत २९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २९, २०७७

बलिउड अभिनेत्री जान्हवी कपुर यतिबेला माल्दिभ्समा छिन्। उनी त्यहाँ रमिरहेकी छिन्। हालै मात्र उनले त्यहाँ रम्दै गरेको तस्बिर सामाजिक सञ्जालमा शेयर गरेकी छिन्।

National life

अभिनेत्री जान्हवी कपुरले शुक्रबार आफ्नो तस्बिर इन्टाग्राममा पोस्ट गरिन्। उनको उक्त तस्बिरलाई लिएर थुप्रै शुभचिन्तकहरूले तारिफ गरिरहेका छन्। 

बोल्ड फ्लोरल ड्रेसमा देखिएकी जान्हवीले आफैलाई आइल्यान्ड गर्ल भनेकी छिन्। समर कलरको लुगामा खुलेकी जान्हवी निकै आकर्षक देखिएकी छिन्।

यस फोटोमा लाखौ शुभचिन्तकले लाइक गरिरहेका छन्। र, धेरैले कमेन्ट पनि गरेका छन्। कमेन्टमा उनको बोल्ड लुकको चर्चा गरिएको छ। यो फोटोमा ९ लाख भन्दा धेरैले लाइक गरिसकेका छन्।

प्रकाशित: Apr 11, 2021| 03:22 आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्