शनिबार, असोज १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

‘परराष्ट्र नीति परिवर्तन गरिरहनु राम्रो होइन’

नेकपा (एमाले) का वरिष्ठ नेता तथा सांसद माधवकुमार नेपालले सुरक्षा र परराष्ट्र नीति परिवर्तन भइरहने दस्तावेज नभएकाले पर्याप्त छलफल र अध्ययन गरेर मात्र यस्ता नीति बनाउनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

कर्णालीमा मंगलबार सार्वजनिक बिदा

वैशाख ७ गते मंगलबार कर्णाली प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

प्रदेश १ : प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशन अन्त्य गरिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

बहुमतको सरकारसँग निहुँ खोज्नुको अर्थ छैन : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकारसँग निहुँ नखोज्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

आगलागी हुँदा छिमेकी गुहार्छन् धनुषाका स्थानीय सरकार

एउटा पनि दमकल खरिद गर्न नसकेका धनुषाका १३ स्थानीय सरकार आगलागीका घटना भइहाले छिमेकीको मुख ताकेर बस्छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

बालिका बलात्कार आरोपमा युवक पक्राउ

बालिका बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरीको कञ्चनरुप नगरपालिका–७, बलुवा घर भएका युवकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

रामबहादुर थापाको स्थानमा ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने, सरकारले थालिसक्यो तयारी

राष्ट्रियसभा सदस्य रहेका रामबहादुर थापाको सांसद पद खोसिएपछि उनको स्थानमा ३५ दिनभित्र उपनिर्वाचन गराउनुपर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

कोभिडबाट जोगिएर सेवा प्रवाह गर्न उद्योग मन्त्रालयको अपिल

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सेवा प्रवाह गर्दा कोभिड–१९को जोखिमबाट जोगिएर गर्न अपिल गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

बिहे लगत्तै गर्नु हुँदैन यस्ता गल्ती

बिहेपछि महिलाको जीवनमा थुप्रै परिवर्तन हुन्छ। श्रीमानको घरमा जाँदा नयाँ परिवेस हुन्छ। सो परिवेसमा सुरुमा घुलमिल हुन गाह्रो हुन्छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

ओली क्याबिनेटमा संसद् सदस्य नभएका सात मन्त्री 

प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्का सात सदस्य बिना संसद् सदस्य मन्त्री बनेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

नौ जनालाई नइ पुरस्कार

नइ प्रकाशनले राष्ट्रिय जनजीवनका नौ जना विशिष्ट महानुभावलाई २०७७ सालको नइ पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

लुम्बिनीमा माओवादीको नेतृत्वमा सरकार बनाउन कसरत

नयाँ सरकार गठनका लागि बहुमत पुग्न कम्तीमा ४३ जना सांसदको मत आवश्यक पर्छ। एमालेबाहेक गठबन्धन बन्दा शंकर पोखरेल अल्पमतमा पर्ने देखिन्छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

ट्राई नेसन्स टी-२० सिरिज : नेदरल्यान्ड्स टस जितेर ब्याटिङमा

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी त्रिदेशीय टी-२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेदरल्यान्ड्सले मलेसियाविरुद्ध टस जितेर ब्याटिङ राेजेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

सुनको मूल्य बढ्यो, तोलाको कति?

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

रामबहादुर थापा पुन: गृहमन्त्रीमा नियुक्त, आजै साँझ शपथ

पदमुक्त भएका रामबहादुर थापालाई सरकारले पुन: गृहमन्त्रीमा नियुक्त गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजका लागि बोलाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

गृहमन्त्री थापाको पद गुम्यो

गृहमन्त्री रामबहादुर थापाको राष्ट्रियसभा सदस्य पद गुमेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

जब शुभचिन्तकले अमिताभको आँखाको ज्याेति गुमिसकेकाे सोचे ...

बलिउड सुपरस्टार अमिताभ बच्चन सामाजिक सञ्जालमा सक्रिय रहन्छन्। हालै उनले आफ्ना केही तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

चितवनमा ९ महिनामा ३० गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको ९ महिनामा ३० गैँडा मरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

कुम्भ मेलाबाट फर्किनेले १४ दिन क्वारेन्टिन बस्नैपर्ने

भारतको नयाँ दिल्ली सरकारले कुम्भ मेलाबाट फर्किनेले अनिवार्य रुपमा १४ दिन क्वारेन्टिन बस्नुपर्ने निर्देशन जारी गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८