शुक्रबार, भदौ १२, २०८३

कर्णालीमा मंगलबार सार्वजनिक बिदा

वैशाख ७ गते मंगलबार कर्णाली प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ। 
 |  आइतबार, वैशाख ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ५, २०७८

सुर्खेत– वैशाख ७ गते मंगलबार कर्णाली प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ। 

चैते दसैंको अवसरमा प्रदेशभर सार्वजनिक बिदा हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

आइतबार मन्त्रालयका सचिव पुण्यविक्रम पौडेलले सार्वजनिक सूचना जारी गर्दै प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्था विदा हुने जनाएका छन् ।

प्रकाशित: Apr 18, 2021| 07:46 आइतबार, वैशाख ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।