यस वर्षको पहिलो वसन्तयाममा किलर माउण्टेनको रूपमा परिचित विश्वको दशौँ अग्लो अन्नपूर्ण (प्रथम) हिमालको वैशाख ३ गते शुक्रबार एकैदिन ६७ जनाले सफल आरोहण गरेर कीर्तिमानी कायम गरेका छन्।
मिस तामाङ वर्ल्ड प्रतियोगिता हुने भएको छ। साधना कला केन्द्रले आयोजनामा जेठ १२ (बुद्ध जयन्तीका अवसर) मा लुम्बिनी प्रतियोगिता हुने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए।
हरेक क्षेत्रमा चुनावलाई लोकतन्त्रको पहिलो सर्त बनाउँदा देशमा आर्थिक असन्तुलन मात्र आएको छैन, सामाजिक अपराध वृद्धि भएका छन्। वर्षैभरि दर्जनौं संघसंस्था, वर्गीय संघसंगठनका चुनाव भएकै छन्।
नेपाल राष्ट्र बैंकले कोरोना संक्रमण जोखिम न्यूनीकरण गर्दै आवश्यक सतर्कतासहित वित्तीय कारोबार गर्न सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।
टोटेनहमले मोउरिन्होका साथै उनको टोलीका सदस्यहरू जोओ साक्रामेन्टो, तुनो सान्तोष, कार्लोस लालित र गाभानी केरार्लाइ जिम्मेवारीबाट अलग गरेको जानकारी दिएको छ।
सोमबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले विमान थप गर्नका लागि माग गरिएको बताए। नेपालका विकट ठाउँमा निजी सेवा प्रदायकले उडान नगरेकाले सरकारी निकायले...