शुक्रबार, माघ ९, २०८२

टोटेनहमद्वारा प्रशिक्षक मोउरिन्हो बर्खास्त

टोटेनहमले मोउरिन्होका साथै उनको टोलीका सदस्यहरू जोओ साक्रामेन्टो, तुनो सान्तोष, कार्लोस लालित र गाभानी केरार्लाइ जिम्मेवारीबाट अलग गरेको जानकारी दिएको छ।
 |  सोमबार, वैशाख ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ६, २०७८

काठमाडौं- इंग्लिस प्रिमियर क्लब टोटेनहमले मुख्य प्रशिक्षक जोस मोउरिन्होलाई बर्खास्त गरेको छ। क्लबमा १७ महिना प्रशिक्षण गरेका उनलाई क्लबले सोमबारबाट बर्खास्त गरेको हो।

National life

टोटेनहमले मोउरिन्होका साथै उनको टोलीका सदस्यहरू जोओ साक्रामेन्टो, तुनो सान्तोष, कार्लोस लालित र गाभानी केरार्लाइ जिम्मेवारीबाट अलग गरेको जानकारी दिएको छ।

प्रमियर लिगमा सन्तोषजनक प्रदर्शन गर्न नसकेपछि मोउरिन्होलाई बर्खास्त गरिएको बताइएको छ। २० नोभेम्बर २०१९ मा टोटेनहमको मुख्य प्रशिक्षक बनेका ५८ वर्षीय मोउरिन्होको प्रशिक्षणमा टोटेनहमले ८६ खेलमा ४४ जित, १९ बराबर र २३ हारको सामना गरेको छ। उनले टोटेनहमबाट कुनै उपाधि जित्न सकेनन्।

सन् २०१६ देखि २०१८ सम्म उनी म्यानचेस्टर युनाइटेडको प्रशिक्षक थिए।

प्रकाशित: Apr 19, 2021| 15:22 सोमबार, वैशाख ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।