प्रारम्भिक अनुसन्धानबाट मेरिट मल्टीकेयर मेडिकल सेन्टरका ऐजेन्ट सेवाग्राहीसँग ९ हजार लिएर सुरिया हेल्थकेयरसँगको मिलेमतोमा बिना स्वाब परीक्षण नै नक्कली रिपोर्ट बनाइदिने गरेको प्रहरीको भनाइ छ।
लुम्बिनी प्रदेशले चौथो हाप्किडो राष्ट्रिय च्याम्पियनसिपको उपाधि जितेको छ। मंगलबार सम्पन्न प्रतियोगितामा लुम्बिनीले ७ स्वर्ण, ८ रजत तथा १२ काश्यका साथ च्याम्पियन बनेको हो।
'सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा मलाई कोरोना भाइरस सङ्क्रमण देखिएको छ। पछिल्ला केही दिनमा मेरो निकटमा आउनुभएका सबैले आवश्यक सावधानी अपनाउँदै सुरक्षित रहनुहोला,' उनले ट्विटमा लेखेका छन्।
मास्कलगायत सामग्री विसर्जनमा ध्यान दिन भनेको छ। अब विसर्जन गर्नुपर्ने मास्क बन्द डस्टविन वा प्लाष्टिकको झोलामा बन्द गरी सुरक्षित साथ पाँच दिन अनिवार्यरूपमा सुरक्षित साथ राख्नुपर्ने छ। त्यसपछि मात्रै विसर्जन...
गत वर्ष कोरोना महामारीबाट बच्न बन्दाबन्दीगरिएपछि सेतो मच्छेन्द्रनाथको रथयात्रा रोकिएको थियो। रथयात्रा रोकिएकामा हालै आर्यावलोकितेश्वर करुणामय भनेर पुजिने सेतो मच्छेन्द्रनाथको क्षमा पूजासमेत गरिएको काठमाडौँ महानगरपालिका–२५ का अध्यक्षसमेत रहेका समिति संयोजक...
कम्पनीले एक अर्ब ५० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने तयारी गरेको छ। कम्पनीले चुक्तापुँजीको १० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको ६० लाख रुपैयाँ कित्ता सेयर आयोजना प्रभावित जिल्लाका...
कोरोना नियन्त्रणका लागि सरकारले वैशाख ६ गते गरेका निर्णय र आदेशको प्रभावकारी कार्यान्वयन गराउन जोड दिने निर्णय गरको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।