मंगलबार, चैत १०, २०८२

रुसले बनाएको खोपलाई नेपालमा आपतकालीन प्रयोग अनुमति

रुसले विकास गरेको कोभिड १९ विरुद्धको स्पुतनिक भी खोपलाई नेपालले आपतकालीन प्रयोग अनुमति दिएको छ।
 |  बुधबार, वैशाख ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ८, २०७८

काठमाडौं - रुसले विकास गरेको कोभिड १९ विरुद्धको स्पुतनिक भी खोपलाई नेपालले आपतकालीन प्रयोग अनुमति दिएको छ।

National life

औषधि व्यवस्था विभागले मंगलबार स्पुतनिक भी खोप प्रयोगका लागि अनुमति दिएको हो। 

‘रुसी खोपलाई सर्तसहित आपतकालीन प्रयोगको अनुमति दिएका छौं,’ विभागका प्रवक्ता सन्तोष केसीले भनेका छन्। नेपालमा अहिले भारतीय र चिनियाँ खोप प्रयोगमा छन्। योसँगै नेपालमा तीन कम्पनीका खोपले अनुमति पाएका छन्।

प्रकाशित: Apr 21, 2021| 00:38 बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्