शुक्रबार, असार २६, २०८३

रमेश पौडेलको अध्यक्षतामा ५५१ सदस्यीय नेकोस गठन

रमेश पौडेलको अध्यक्षतामा ५५१ सदस्यीय नेपाल खेलकुद महासंघ (नेकोस) केन्द्रीय कार्यसमिति मंगलबार गठन गरिएको छ। कार्यसमितिको महासचिवमा मेघराज पौडेल छन्।
 |  मंगलबार, वैशाख ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ७, २०७८

काठमाडौं- रमेश पौडेलको अध्यक्षतामा ५५१ सदस्यीय नेपाल खेलकुद महासंघ (नेकोस) केन्द्रीय कार्यसमिति मंगलबार गठन गरिएको छ। कार्यसमितिको महासचिवमा मेघराज पौडेल छन्।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा भएको नेकोसको राष्ट्रिय कार्यकर्ता भेलाले कार्यसमिति गठन गरेको हो।

एमालेका नेताहरू कर्णबहादुर थापा र लीलबहादुर थापाले भेलाको संयुक्त उद्घाटन गरेका थिए।

प्रकाशित: Apr 20, 2021| 14:55 मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।