आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

जुम्ल्याहा सन्तानसँगै अस्ताइन् संगीता, पति भन्छन्- चुनाव आयोग हत्यारा हो

चार महिनाकी गर्भवती थिइन् संगीता। उनको पेटमा जुम्ल्याहा सन्तान हुर्किरहेका थिए। तर, कोरोना भाइरसका कारण न उनी बाँचिन्, न सन्तानले संसार देख्न पाए।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

राति किन बन्छ पेटमा ग्यास?

राति सुतेको समयमा केही मानिसमा बेचैनी हुन्छ। कहिलेकाही पेट सुन्निने जस्तो महसुस हुन्छ। जसले गर्दा राम्रोसँग निन्द्रा पनि लाग्दैन। यस्तो हुनुको कारण पेटमा ग्यास बन्ने समस्या हुनसक्छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

च्याम्पियन्स लिगको फाइनलमा चेल्सी र सिटी भिड्ने

युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रिमियर क्बल म्यानचेस्टर सिटीले उपाधिका लागि चेल्सीसँग प्रतिस्पर्धा गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

राेमाले किन भित्र्यायाे जाेसे माउरिन्हाे?

विश्व फुटबलमा जोसे माउरिन्हाे निकै प्रशिद्ध नाम हो। फुटबल वृत्तमा उनको नाम थाहा नपाउने सायदै कोही होला।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

लुम्बिनीमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचन मिति तोकियो

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रबाट रिक्त बनेको राष्ट्रिय सभा सदस्य पदका लागि आगामी १७ जेठमा उपनिर्वाचन हुने भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

लागूऔषधसहित दुई जना पक्राउ

सुर्खेतमा लागूऔषध (ब्राउनसुगर) सहित दुई जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

बजेट महामारी नियन्त्रण, राहत र अर्थतन्त्र पुनरुत्थानमा केन्द्रित हुनुपर्छ : डा.मीनबहादुर श्रेष्ठ 

आगामी बजेटमा कोरोनाको संक्रमण नियन्त्रण, स्वास्थ्य सेवा, उपचारको व्यवस्था र खोपको व्यवस्थालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

भैरहवाको युनिभर्सल कलेजले पनि कोरोनाका बिरामी नलिने  

रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) ले पनि अक्सिजनको अभावमा बिरामी भर्ना नलिने चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

यात्रुसँग बढी भाडा लिने व्यक्ति बसपार्कबाट पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने एक जनालाई गोंगबु बसपार्कबाट पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

दर्शनले दिलाए धनगढीलाई शीर्षस्थानमा ३ अंकको अग्रता

जारी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत बुधबार सम्पन्न खेलमा धनगढीले तेस्रो जित निकालेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

संक्रमितको उपचारमा खट्ने स्वास्थ्यकर्मीको मृत्यु भए प्रदेश सरकारले २५ लाख क्षतिपूर्ति दिने

कोभिडबाट मृत्यु हुने चिकित्सकका परिवारलाई प्रदेश १ सरकारले २५ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

बझाङमा ट्र्याक्टर दुर्घटना, सहचालकको मृत्यु

बझाङमा भएको ट्र्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

महामारीमा मल्हम लगाउँदै सल्यान उद्योग वाणिज्य संघ

जिल्ला अस्पताल सल्यानमा अक्सिजन नपाएर संक्रमितहरु तड्पिइरहेको जानकारीपछि सल्यान उद्योग वाणिज्य संघले अस्पतालमा अक्सिजन पुर्‍याउने प्रयास गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

सुदूरपश्चिममा थप ११ जनाको मृत्यु, २७ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

युगले मागेको त्यो आन्दोलनको नयाँ रूप 

हरेक वर्ष मकवानपुर र पश्चिमका विभिन्न जिल्लामा घारका घार माहुरी मारिन्छन्। तर, यो अपराधमा संलग्नलाई अहिलेसम्म कारबाही गरिएको पाइँदैन।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

बहालीसँगै विवादमा तानिइन् गण्डकी प्रदेश प्रमुख पौडेल

गण्डकी प्रदेशमा नयाँ नियुक्ति पाएर आएकी प्रदेश प्रमुख सीता पौडेल आफ्नो पदबहालीसँगै विवादमा तानिएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

कोरोना महामारीमा काठमाडौंको दैनिकी (तस्बिरहरू)

कोरोना महामारीको दोस्रो लहर चलेसँगै उपत्यकामा निषेध आदेश जारी भएको छ। सहरमा अत्यावश्यक बाहेक सबै क्षेत्र बन्द छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

भ्रामक स्टाटस लेखेको भन्दै धनगढीबाट दुई जना पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा भ्रामक स्टाटस लेखेको भन्दै प्रहरीले धनगढीबाट दुई जनालाई नियन्त्रणमा लिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

दोषी पाइए केएमसी र ह्याम्सलाई कारबाही हुन्छ : काठमाडौं प्रशासन

जिल्ला प्रशासन कार्यालय काठमाडौंले ह्याम्स अस्पताल र काठमाडौं मेडिकल कलेज (केएमसी) लाई स्पष्टीकरण सोधेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

देउवा निवास पुगेका प्रधानमन्त्रीलाई कांग्रेसको जवाफ- विश्वासको मत दिन सकिँदैन

नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८