बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनीमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचन मिति तोकियो

लुम्बिनीमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचन मिति तोकियो

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रबाट रिक्त बनेको राष्ट्रिय सभा सदस्य पदका लागि आगामी १७ जेठमा उपनिर्वाचन हुने भएको छ ।
 |  बिहीबार, वैशाख २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २३, २०७८

काठमाडौं - लुम्बिनी प्रदेशमा माओवादी केन्द्रबाट रिक्त बनेको राष्ट्रिय सभा सदस्य पदका लागि आगामी १७ जेठमा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले बुधबार सूचना जारी गर्दै निर्वाचन मिति तोकिएको जानकारी गरेको छ ।

माओवादी केन्द्रबाट राष्ट्रिय सभामा निर्वाचित चन्द्रबहादुर खड्कालाई पार्टीबाट हटाएपछि रिक्त रहेको एक सिटमा १७ वैशाखमा उपनिर्वाचनको मिति तय भएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचनमा जेठ १७ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान समय निर्धारण गरिएको छ।

प्रकाशित: May 06, 2021| 00:57 बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।