आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अक्सिजनको मात्रा कम भए के गर्ने? [होम आइसोलेसन बसेकालाई यस्तो छ डा. सुवेदीको सुझाव]

होम आइसोलेसनमा बस्ने बिरामीलाई अक्सिजनको मात्रा कम भए के गर्ने? संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीको सुझाव यस्तो छ:- 
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

बूढानीलकण्ठबाट महन्थ र राजेन्द्र सीधै बालुवाटार

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर बालुवाटार पुगेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

स्टाटस मात्रै लेख्ने मुख्यमन्त्रीले अक्सिजन नपाएर तड्पिएका बिरामी देख्दैनन्

मुख्यमन्त्री पोखरेलले यो स्टाटस लेखिरहँदा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आकस्मिक कक्षमा भने अक्सिजन नपाएर बिरामीहरू तडपिरहेका थिए।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

बाँकेमा थप आठ संक्रमितको मृत्यु

बाँकेका अस्पतालमा उपचाररत थप आठ  संक्रमितको गए राति मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

बालुवाटारमा संवैधानिक परिषद् बैठक सुरु 

प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

देउवा भेट्न महन्थ र राजेन्द्र बूढानीलकण्ठमा

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका छन् ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

मोरङमा चार काेराेना संक्रमितको मृत्यु

मोरङमा आइतबार बिहान चार काेराेना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

स्वास्थ्य संकटका बेला पपुलिस्ट बजेट ल्याउन लागेको हो सरकारले?

हाल नेपालमा ९ प्रकारका सामाजिक सुरक्षा भत्ता वितरण हुँदै आएको छ। यसपल्ट भने सरकारले सबै प्रकारका सामाजिक सुरक्षा भत्ता बढाउने तयारी गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

हेलिकोप्टरमा चितवन ल्याउँदै कोरोना संक्रमित

राजधानी काठमाडौंसहित देशका मुख्य ठूला शहरका अस्पतालमा शय्या भरिएपछि हेलिकोप्टरमार्फत यहाँ संक्रमित ल्याउन थालिएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

एनएसएलमा लिग चरणका खेल आज सकिँदै

पहिलो संस्करणको उपाधि जित्ने दाउमा रहेको काठमाडौं आजको खेलमा जित निकाल्दै तालिकाको शीर्षस्थानमा उक्लिन चाहन्छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

अफगानिस्तानमा विद्यालयबाहिर बम विष्फोट, २५ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलस्थित एक विद्यालयबाहिर भएको बम विष्फोटमा २५ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

स्वास्थ्यमा यस्तो समस्या देखिनु कोरोना लक्षण त होइनन्?

नेपालमा दिनहुँ कोरोना संक्रमित बढिरहेका छन्। भाइरसको म्युटेनका कारण नयाँ-नयाँ लक्षण देखिन थालेका छन्। दोस्रो लहरमा पहिलो लहरको भन्दा संक्रमितमा फरक-फरक लक्षण देखिइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

संक्रमित सांसद कसरी हाेलान् मतदानमा सहभागी ? टुंगाे आज लाग्ने

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

डाेटीमा अब कैदी बन्दी भेट्न नपाइने

कोरोना संक्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको कारागार प्रशासनले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

राजीनामाबारे थप निर्णय गर्न माधव-झलनाथ पक्षको स्थायी कमिटी बैठक बस्दै

सांसदहरूले राजीनामा दिनेबारे थप छलफल गर्न एमालेको असन्तुष्ट पक्ष माधव नेपाल र झलनाथ पक्षको स्थायी कमिटी बैठक बस्दै छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

तनहुँमा १०० शय्याको आइसोलेसन कक्ष

कोरोना भाइरसको नयाँ भेरियन्ट सुरु भएसँगै तनहुँका १० पालिकामध्ये सात पालिकाले १०० शय्या क्षमताको आइसोलेसन कक्ष स्थापना गरेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

संवैधानिक परिषद्को बैठक बस्दै, सभामुख र देउवा सहभागी नहुने

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको सुनिश्चिततामा प्रतिबद्ध छु : प्रधानन्यायाधीश

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकासमा आफ्नो  प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

नेयमारले नछाड्ने भए पीएसजी

‘हामीले फाइट गर्‍यौं तर म पीएसजीको ऐतिहासिक कदमको हिस्सेदार हुन पाएकोमा खुसी छु। पीएसजीलाई उपाधि दिलाउन सक्दो कोसिस गर्नेछु।’
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८

धम्काउने अस्त्र मात्रै हो, नेपाल पक्षले सामूहिक राजीनामा दिँदैन- ओली पक्ष

एमालेको संस्थापन पक्ष भने माधव–झलनाथ पक्षले सामूहिक राजीनामा दिने भनि गरेको निर्णय भ्रम छर्ने काम मात्रै भएको टिप्पणी गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख २६, २०७८