सोमबार, असोज १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

‘आफन्त छटपटाएर मरेको हेर्नुपर्ने, कस्तो दर्दनाक अवस्था!’

सबैको आस र सास बेड र अक्सिजनमा छ। बेड र अक्सिजन समयमा पाइँदैन, घण्टौं कुर्नुपर्छ। कोही डिस्चार्ज होलान् र बेड–अक्सिजन पाइएला भन्ने आसले संक्रमित भुइँमै लमतन्न छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

वित्तीय क्षेत्रको सबैभन्दा ठूलो मर्जर निश्चित, सहमतिपत्रमा हस्ताक्षर भोलि

लामो समयको छलफलपछि हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकबीच बिहीबार औपचारिक रुपमा मर्जर सम्झौता हुने भएको छ। यो नेपालमा हालसम्मकै सबैभन्दा ठूलो मर्जर हो। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

त्रास नफैलाउन अस्पतालहरूलाई काठमाडौंका सीडीओको चेतावनी

राजधानीका केही अस्पतालले अक्सिजन अभाव र बिरामीको उपचार गर्न सकिँदैन भनेर जारी गरिरहेका सूचनाप्रति जिल्ला प्रशासन कार्यालयले आपत्ति जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

नौ महिनामा ७.२९ खर्ब रेमिट्यान्स भित्रियाे

चालू आर्थिक वर्षको चैतसम्ममा ७ खर्ब २९ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

चरम अभाव भएपछि रुपन्देहीमा हेलिकोप्टरबाट ल्याइयो अक्सिजन

अक्सिजन अभावले बिरामीको मृत्यु हुन थालपिछ रुपन्देहीमा सिमरा र चितवनबाट हेलिकोप्टरमा अक्सिजन ल्याइएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

पर्साको अवस्था भयावह, निजी अस्पतालमा ब्रह्मलुट

पर्सामा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको छ। जिल्लाका निजी तथा सरकारी गरी ११ वटा अस्पतालले कोरोना संक्रमितको उपचार गरिरहेकोमा कोरोना संक्रमण दर यही गतिमा बढे थप बिरामीले उपचार पाउनै...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

संघर्षपूर्ण जित निकाल्दै ललितपुर दोस्रो क्वालिफायरमा

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत बुधबार साँझ दशरथ रंगशालामा सम्पन्न खेल निकै प्रतिस्पर्धात्मक बनेपछि ललितपुर सिटी एफसीले बुटबल लुम्बिनीविरुद्ध संघर्षपूर्ण जित निकाल्यो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

एमबीबीएस अध्ययनका लागि नयाँ शुल्क तोकियो (विवरणसहित)

चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि नयाँ शुल्क तोकेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

हुण्डीको ८२ लाख ५० हजार रुपैयाँसहित ४ जना पक्राउ

पर्सामा हुण्डी कारोबार गरेको आरोपमा ८२ लाख ५० हजार रुपैयाँसहित ४ जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

प्रदेश १ का सबै निजी अस्पताललाई कोभिड अस्पताल बनाउन निर्देशन

प्रदेशसभाको संसदीय समितिले प्रदेश १ सरकारलाई सबै निजी अस्पतालहरुलाई कोभिड अस्पताल बनाउन निर्देशन दिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

रातो मच्छिन्द्रनाथको रथारोहण [सात तस्बिर]

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ। ललितपुरको पुल्चोकमा बुधबार अपराह्न कडा सुरक्षाबीच मच्छिन्द्रनाथको रथारोहण गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

रुपन्देहीमा जेठ १३ गतेसम्म निषेध आदेश थप 

कोरोना महामारी बढ्दै गएपछि रुपन्देहीमा जेठ १३ गतेसम्म निषेध आदेशको अवधि थप भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

महाकाली अस्पतालमा अक्सिजन प्लान्ट जोड्न सरकारको ४ करोड 

कञ्चनपुरको महाकारी अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न सरकारले ४ करोड रुपैयाँ उपलब्ध गराएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

किसानका समस्या समाधान गर्न सरकार तत्पर छ : मन्त्री अर्याल

कोरोना महामारीबाट समस्यामा परेका किसानका समस्या समाधान गर्न तत्पर रहेको सरकारले बताएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

साहित्यकार जीवनचन्द्र कोइरालाको कोरोनाबाट मृत्यु

साहित्यकार जीवनचन्द्र कोइरालाको निधन भएको छ। कोरोना संक्रमणका कारण उनको मृत्यु भएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुपति एवम् कुलप्रसाद कोइरालाले बताए।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए शपथ

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका पृथ्वीसुव्वा गुरुङले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

काठमाडौं उपत्यकामा ४१ हजार ९१८ सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

कोरोना विशेष अस्पतालमै समयमा अक्सिजन नआउँदा ५ जनाको मृत्यु

बुटवलको कोरोना विशेष अस्पतालमा अक्सिजन सकिएर बुधबार ५ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

निजी अस्पतालमा उपचार र अक्सिजन छैन, के छ सरकारी तयारी?

निजीमा अक्सिजन अभाव हुन थालेपछि सरकारी अस्पतालमा बिरामीको चाप बढेको छ। सरकारी अस्पतालका चिकित्सक पनि मारमा परेका छन्। सरकारी अधिकारी भने यस्तो अवस्थाको चाँडै अन्त्य हुने बताउँछन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

मोरङमा एकै दिन ११ संक्रमितको मृत्यु 

कोरोना संक्रमणबाट मोरङमा बुधबार ११ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८