बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • त्रास नफैलाउन अस्पतालहरूलाई काठमाडौंका सीडीओको चेतावनी

त्रास नफैलाउन अस्पतालहरूलाई काठमाडौंका सीडीओको चेतावनी

राजधानीका केही अस्पतालले अक्सिजन अभाव र बिरामीको उपचार गर्न सकिँदैन भनेर जारी गरिरहेका सूचनाप्रति जिल्ला प्रशासन कार्यालयले आपत्ति जनाएको छ।
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

काठमाडौं– राजधानीका केही अस्पतालले अक्सिजन अभाव र बिरामीको उपचार गर्न सकिँदैन भनेर जारी गरिरहेका सूचनाप्रति जिल्ला प्रशासन कार्यालयले आपत्ति जनाएको छ। बिरामीलाई अस्पतालमा भर्ना गर्न नसकिने तथा भर्ना भइरहेका बिरामीलाई समेत उपचार गर्न नसकिने भनेर जारी गरिरहेको सूचनाप्रति जिल्ला प्रशासन कार्यालय काठमाडौंले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसादले बुधबार जारी गरेको सूचनामा भनिएको छ, ‘अक्सिजन अभावलाई पूर्ति गर्नका लागि सबै पक्षबाट भइरहेको प्रयासलाई नजर अन्दाज गर्दै सार्वजनिक सूचनाका नाममा सर्वसाधारण जनतामा त्रास फैलाउने कार्यले आमनागरिकमा समेत असर पर्ने हुँदा यस्तो संवेदनशील अवस्थामा सबै पक्षले प्रभावकारी भूमिका खेल्नुपर्ने हुन्छ।’


 

प्रकाशित: May 12, 2021| 15:42 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।