सोमबार, असोज १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ओलीलाई भेटेर राष्ट्रिय सरकार बनाउन भनेकै हुँ : बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राष्ट्रिय सरकार बनाउन भनेको खुलासा गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

चतुर ओली कि लाचार विपक्षी?

संसदीय लोकतन्त्रमा गणितको महत्त्व अपरम्पार हुने नै भयो। गणितलाई कहाँनेर जोड, घटाउ, गुणान, भाग गर्नुपर्छ, ओलीले राम्रै क्याल्कुलेटरमा गरे। अरूको क्याल्कुलेटर परीक्षाको दिन ‘ब्याट्री डाउन’ भएजस्तो भयो।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

लेस्टर सिटीले जित्यो एफए कपको उपाधि

बलियो प्रतिद्वन्दी चेल्सीलाई १–० गोलले हाराउँदै लेस्टर सिटीले एफए कपको उपाधि जितेके छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

तिक्ततापूर्ण खेलमा इन्टरमाथि युभेन्टसको जित

इटालियन सिरी ए मा चौथो स्थानको लागि संघर्ष गरिरहेको युभेन्टसले शनिबार रातिको तिक्तापूर्ण खेलमा बलियो प्रतिद्वन्दी इन्टर मिलानसँग जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

अब घरमै बसी पीसीआर परीक्षण गर्नुस्

मेरो स्वास्थ्य एपले कोरोना भाइरसको शंका भएका व्यक्तिहरूका लागि घरमै पीसीआर परीक्षण गर्न सकिने विशेष सेवा सुरु गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

इजरायलकाे निशानामा मिडिया, ध्वस्त बनाइयाे अलजजिरा रहेकाे १५ तले भवन

इजरायल र गाजाबीचको बमबारी सुरू भएकाे एक हप्ता पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

महामारीमा नागरिकलाई सही सूचना दिनुपर्छ :  महासंघ अध्यक्ष पोखरेल  

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले कोरोना महामारीसँगै आम नागरिकसमेत सूचनाबाट अलग हुने खतरा रहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

जापानले किन रद्द गर्दैन टोक्यो ओलम्पिक २०२०?

मोडर्न ओलम्पिकको इतिहासमा तीनपटक मात्र प्रतियोगिता रद्द गरिएको थियो। १९१६, १९४० र १९४४ मा। ति तीनै पटक विश्वयुद्ध चलिरहेको थियो। त्यसैले चलिरहेको महामारीको दिशाविपरीत गएर आईओसीले प्रतियोगिता आयोजना गरे पनि...
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

बुटवलमा थप तीन कोरोना संक्रमितको मृत्यु

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु भएको छ। आइतबार बिहान दुई र गएराति एक गरि तीन जना मृत्यु भएको अस्पतालले जनाएको छ। 
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

कोरोना संक्रमणबाट थप एक पत्रकारको मृत्यु

नेपालगञ्जमा कार्यरत पत्रकार रईश साईको कोरोना संक्रमणबाट शनिबार मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

कोरोना रोक्न भन्दै देवीको शरणमा, स्थानीयले चढाए बलि

कोराना रोकथाम तथा नियन्त्रण गर्न नलगाड नगरपालिका–८ हल्चौरमा देवीलाई बलि (बोका) चढाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

महिनावारी हुँदा रगतको रंगबाट थाहा हुन्छ स्वास्थ्यवस्था

महिनावारी हुँदा योनीबाट आउने रगतमा ध्यान दिनुपर्छ। किनकि यसले हाम्रो स्वास्थ्यका बारेमा जानकारी दिन्छ। 
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

महामारीभन्दा ठूलो रैछ भोकमरी

डेराबाट निकालिएकाहरु राजधानीका मठमन्दिर र सार्वजनिक स्थलमा रात काट्न थालेका छन्। दिनभर खानाको खोजीमा भौंतारिन र राति मन्दिर परिसरमा बिताउन बाध्य छन् उनीहरू। 
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

प्रधानमन्त्री भन्छन्, महामारीलाई धान्ने प्रणाली अपुग भएको हो, कोल्याप्स भएको छैन

‘हाम्रो स्वास्थ्य प्रणाली नै कोल्याप्स भयो भन्नेजस्ता टर्मिनोलोजी प्रयोग नगरौं। यसअघि नभएका प्रणालीलाई पनि हामीले यसबीचमा विस्तार गरेका छौं। त्यसैले प्रणाली कोल्याप्स भएको होइन।’ 
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

एनएसएलका सर्वाधिक गोलकर्ता बने क्यामरुनी खेलाडी मेसुके 

शनिबार काठमाडौंले नेपाल सुपर लिगको उपाधि जित्दा क्यामरुनका खेलाडी मेसुके ओलामेउ ९ गोल गर्दै सर्वाधिक गोलकर्ता बने। 
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

फरवार्डको कम्बिनेसन मिल्दा लिग जित्यौँ : विकेश कुथु

शनिबार सम्पन्न नेपाल सुपर लिगमा काठमाडौं रेजर्सले उपाधि जित्दा कप्तानका हिसाबले गोलकिपर विकेश कुथुले पहिलो पटक लिग जिते। 
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

डेढ महिनामा २ उपाधि जितेका बालगोपाल भन्छन्- डेडिकेसनले सम्भव भयो 

काठमाडौं रेजर्स फुटबल क्लबका प्रशिक्षक बालगोपाल महर्जनले राष्ट्रिय टिमदेखि फ्रेन्चाइजसम्मको लिगमा उपाधि जित्न पाउँदा निकै खुसी रहेको बताएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

नेपाल पक्षका केन्द्रीय सदस्यको निष्कर्ष– केपी ओली सुध्रिने संकेत देखिएन

सर्वोच्च अदालतले फागुन २३ गते गरेको फैसलापछि नेकपा एमालेलाई नवौं महाधिवेशनबाट बनेको संरचनामा नलगेर एकलौटी गरेको भन्दै माधव–झलनाथ पक्षले समानान्तर कमिटी सञ्चालन गरेको छ। एमाले विभाजन हुने अवस्थामा पुगेकै बेला...
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

समाचार प्रभाव : जमिरिया देवी धर्मशालामा राहत वितरण

जमिरिया देवी धर्मशालामा कवाडीको काम गर्ने तथा मागी खानेहरुको परिवारलाई एनएसयु तथा रामस्वरुप रामसागर बहुमुखी क्याम्पसको क्विक रेस्पोन्स टीमले राहत वितरण गरेको छ। 
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८

पहिलो संस्करणको सुपर लिगको उपाधि काठमाडौंलाई

धनगढी फुटबल क्लबलाई १-० गोल अन्तरले हराउँदै काठमाडौं रेजर्स फुटबल क्लबले नेपाल सुपर लिग (एनएसएल) को उपाधि जितेको छ। 
नेपाल समय संवाददाता | शनिबार, जेठ १, २०७८