सोमबार, असोज १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ताप्लेजुङको सिरिजंघामा ‘म स्वस्थ, मेरो गाउँ स्वस्थ’ अभियान

‘म स्वस्थ, मेरो गाउँ स्वस्थ’ नारासहित ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले स्वास्थ्य सेवा अभियान सुरु गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

एट्लेटिको र रियल उपाधि होडमा, बाहिरियो बार्सिलोना

स्पेनिस शीर्ष डिभिजन फुटबल ला लिगाअन्तर्गत आइतबार रातिको खेलमा सेल्टा भिगोसँग २–१ हार बेहोर्दै बार्सिलोना उपाधि होडबाट बाहिरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

कोभिड-१९ का लागि ४ अर्ब ३१ करोड रुपैयाँको सहमति

कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरूको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

अदानचुलीद्वारा एक साताका लागि सबै सेवा बन्द

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जिल्लाको अदानचुली गाउँपालिकाका सबै सेवा तत्कालका लागि बन्द गर्ने निर्णय गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

कोरोनाको दोस्रो भेरिएन्ट मिर्गौला पीडितका लागि बढी जोखिमपूर्ण

नेपाल कोरोना भाइरसको दोस्रो लहरबाट आक्रान्त बनेको छ। दोस्रो लहर फैलिएसँगै नेपालमा भाइरसको दोस्रो भेरिएन्ट सक्रिय छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

'बयलगाडा'मा दक्षिणतिर लागेको राजनीति

नेपाली राजनीतिको चरित्र र कर्ताहरुको इतिहास बुझेको जोसुकैले भन्न सक्ने सत्य हो– ५ पुसको संसद् विघटन केवल लहडबाजी थिएन। यो त थियो, आन्तरिक र बाह्य ‘पोलिटिकल फेनोमेना’ को परिणति। 
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

नागरिक कोरोना खोपबाट वञ्चित हुने अवस्था नआओस्  : कांग्रेस

नेपाली कांग्रेसले कोही पनि नागरिक कोरोनाविरुद्धको खोपबाट वञ्चित हुने अवस्था  आउन नदिन सरकारसँग माग गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच दिनमै गयो विष्टको मन्त्री पद

कर्णाली प्रदेशमा आइतबार मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

नेपाल पक्षीय कार्यदललाई निर्देशन– ०७५ जेठ २ को सांगठनिक संरचनाबाट एक इन्च पनि यताउता नहुनू

एमालेकाे माधवकुमार नेपाल पक्षले पार्टी विवाद समाधानका लागि गठित कार्यदललाई ०७५ जेठ २ गतेको सांगठनिक संरचनाबाट एक इन्च पनि यताउता नगर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

यात्रु ओसार्ने एम्बुलेन्स नियन्त्रणमा 

धनुषामा यात्रु ओसार्ने एम्बुलेन्सलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

कोरोनाबाट गुल्मीमा २४ घण्टामा ११ जनाको मृत्यु

दोस्रो चरणको कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा गुल्मीका ११ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

सडकमा खटिएका प्रहरी भन्छन्- पीडा सुन्न मन छ? माथिबाट आदेश लिएर आउनुस्

‘निजामती कर्मचारी भए आन्दोलन गर्छन्, दुनियाँ गर्छन्। तर, हाम्रो त एउटा अन्तर्वार्ता पनि दिन्न पाइँदैन। तल्लो दर्जाको कर्मचारीलाई फौजीमा साह्रै दुःख छ। जाेखिम भत्ता पनि पाएका छैनाैं।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

लुम्बिनीका ४ मन्त्री सांसद पद पुनर्वहालीको माग गर्दै सर्वोच्चमा

सांसद पद गुमाएका लुम्बिनी प्रदेश सरकारका चार मन्त्रीले पुनर्वहालीको माग गर्दै सर्वोच्चमा रिट निवदेन दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

लुम्बिनीका चार मन्त्री सांसद पद पुनर्वहालीको माग गर्दै सर्वोच्चमा

सांसद पदमुक्त भएका लुम्बिनी प्रदेशका चार मन्त्रीले पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवदेन दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

प्रधानमन्त्रीलाई पुनः शपथ गराउन जसपा अध्यक्ष यादवको माग

जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ ग्रहण त्रुटीपूर्ण भएको भन्दै पुनः शपथ ग्रहणको माग गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

घमेश दुलालको सन्देशमूलक गीत ‘मास्क खै’ (भिडियोसहित)

चर्चित गायक घमेश दुलाल र बाल गायिका आभा आरको संयुक्त प्रस्तुतिमा सन्देशमूलक गीत ‘मास्क खै’ डिएआर मुभिज एण्ड फिल्म्स ई प्रालिको अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

कार्यदल गठनपछि माधव–झलनाथ पक्ष छलफलमा

नेकपा एमालेको विवाद समाधान गर्न कार्यदल गठन भएपछि असन्तुष्ट माधव झलनाथ पक्ष छलफलमा जुटेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

प्रदेश १ मा अक्सिजन अभाव छैन, अन्यत्र पठाउन थालियो

सबै उद्योगले दैनिक २ हजार ७०० सिलिन्डरभन्दा बढी अक्सिजन उत्पादन गर्छन्। प्रदेश १ मा अहिले दैनिक १ हजार ५०० सिलिन्डरसम्म खपत हुने गरेको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बताए।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८

प्रधानमन्त्रीको शपथ बदर गर्न माग गर्दै रिट लिएर कानुन व्यवसायी सर्वोच्च अदालतमा

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनियुक्त भएपछि लिएको शपथ बदर गर्न माग गर्दै कानुन व्यवसायीहरु सर्वोच्च अदालत पुगेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ २, २०७८