सोमबार, असोज १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आजदेखि टेलिकमको भीओएलटीई सेवाको परीक्षण, यसरी गर्नुहाेस् प्रयाेग

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर नेपाल टेलिकमले भ्वाइस ओभर (भीओ) एलटीई सेवाको परीक्षण सुरु गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

चेम्बरद्वारा सरकारी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

 नेपाल चेम्बर अफ कमर्सले काठमाडौंका विभिन्न सरकारी अस्पतालहरूलाई अत्यावश्यक स्वास्थ्य सामग्रीहरू सहयोग गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

अनलाइनमार्फत् नबिलको आइकार्ड

नबिल बैंकले अनलाइनबाटै ‘नबिल आइकार्ड’ का लागि निवेदन दिन सक्ने व्यवस्था गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

जोकोविचलाई हराउँदै राफेल नाडालले जिते इटालियन ओपनको उपाधि

नोभाका जोकोविचलाई हराउँदै राफेल नाडालले इटालिया ओपनको उपाधि जितेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

काठमाडौंमा परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि

कोभिड–१९ को संक्रमण बढ्न थालेपछि पछिल्लो समय काठमाडौं महानगरपालिकामा  कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

काेराेना संक्रमितका लागि अब घरमै डाक्टर!

कोरोना महामारीबीच 'हाम्रो मेडिकल सेवा'ले सेवाग्राहीहरूका लागि घरमै गएर पीसीआर परीक्षण र कोभिड उपचारको व्यवस्थापन गर्ने कार्य सुरु गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

बुटवलमा थप दुई कोरोना संक्रमितको मृत्यु

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत थप दुई कोरोना संक्रमितको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

पीसीआर परीक्षण गर्दा आधाभन्दा बढीमा संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको नमूना परीक्षण गराएकामध्ये पछिल्ला दिनमा आधाभन्दा बढी व्यक्ति संक्रमित भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

रहेनन् प्राध्यापक राजेन्द्र सुवेदी

कोरोना संक्रमणका कारण प्राध्यापक राजेन्द्र सुवेदीको निधन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

‘अनस्टेबल’ ललितपुर सिटी

लिग चरणमै बस्ला भनिएको लाखेले इलिमिनेटर पार गरेर दोस्रो क्वालिफायरसम्म पुग्यो। ललितपुरलाई लिगभरि भ्याली डर्बी मात्र थ्रेट बन्यो। उसले काठमाडौं रेजर्सबाहेक अन्य टिमसँग हार्न परेन।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

चेल्सीलाई हराउँदै बार्सिलोना बन्यो महिला च्याम्पियन्स लिगको विजेता

बार्सिलोना फेमेनिनोले इंग्लिस क्लब चेल्सीलाई हराउँदै युरोपियन महिला च्याम्पियन्स लिगको उपाधि जितेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

विगतका गल्ती सच्चाएर हिँडे मात्र मदन-आश्रितप्रति सच्चा श्रद्धाञ्जली हुन्छ : नेपाल

देशको संविधान र पार्टीको विधानको सम्मान गर्दै विगतका गल्तीहरूलाई सच्चाएर हिंड्ने प्रण गरेमा मात्र मदन–आश्रितप्रति सच्चा श्रद्धाञ्जली हुने नेपालको भनाइ छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

एमाले कार्यदल आजैदेखि काम थाल्ने, त्यसअघि ओली पक्षले आन्तरिक छलफल गर्दै

नेकपा एमालेको विवाद समाधान गर्न गठन गरिएको कार्यदलले आजैदेखि काम अघि बढाउने भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

बराबरीमा रोकियो मिलान

इटालियन सिरी ए मा सानदार सुरुआत गर्दै शीर्षस्थानमा अग्रता कायम गरिरहेको एसी मिलान आइतबार रातिको खेलमा बराबरीमा रोकिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

प्रधानमन्त्री ओली बल्खु जाँदै, मदन-आश्रित सालिकमा माल्यार्पण

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली आज बल्दु जाँदै छन्। बल्खुस्थित पार्टी मुख्यालय पुगेर त्यहाँ रहेको मदन–आश्रित सालिकमाथि माल्यार्पण गर्ने कार्यक्रम रहेको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

सानदार जित निकाले पनि पीएसजीलाई शीर्षस्थान पुग्न सकस

शीर्षस्थानको लिल्लले लगातार जित निकालिरहेपछि पीएसजीले उपाधि जित्नेमा शंका बढेर गएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

दूरगामी महत्वमा मदन भण्डारीको योगदान अतुलनीय : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदन भण्डारीको योगदान अतुलनीय रहेको स्मरण गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

कर्णाली प्रदेश : दुर्गमका संक्रमितलाई हेलिकप्टरबाट उद्धार गरिने

कर्णाली प्रदेश सरकारले दुर्गमका संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

गोलकिपर एसिलनले गोल गरेपछि लिभरपुलको जित

लिभरपुलका गोलकिपर एलिसन बेकरले खेलको इज्युरी समयमा गोल गरेपछि लिभरपुलले वेस्ट ब्रुममाथि रोमाञ्चक जित निकालेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

संक्रमितले प्रयोग गरेको अक्सिमिटर र थर्मामिटर अरुले प्रयोग गर्न मिल्छ कि मिल्दैन?

नेपाल कोरोना भाइरसको दोस्रो लहरको सामना गरिरहेको छ। दिनहुँ अवस्था भयावह बन्दै गइरहेको छ। संक्रमित हुने अधिकांश गम्भीर बन्ने र अक्सिजनको आवश्यकता पर्ने क्रम बढ्दो छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८