सोमबार, असोज १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सेयर बजारमा आज पनि रेकर्ड

सेयर बजारमा दैनिक रेकर्ड कायम हुन थालेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

कृषिमा आत्मनिर्भर हुन यान्त्रिकीकरण आवश्यक छ - मन्त्री अर्याल

कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि क्षेत्रको विकासका निम्ति यान्त्रिकीकरण प्रयोग आवश्यक रहेको बताएकी छन्। 
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

तातोपानी नाकाबाट २५ सय अक्सिजन सिलिण्डर भित्रियो

तातोपानी नाकाबाट पहिलोपटक २ हजार ५०० अक्सिजन सिलिण्डर नेपाल भित्रिएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

अर्जुनधारा नगरपालिकाका अधिकृतको कोरोनाबाट मृत्यु 

झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

महामारीमा सेना- मलामीदेखि सलामीसम्म

अन्त्येष्टिमा लैजाँदा आफन्त मलामी जान पाउँदैनन्। गइहाले पनि पर बसेर ‘अछूत’ जसरी हेर्न विवश हुन्छन् सन्तान! आफन्त वियोग छँदै छ, अन्तिम संस्कारमा सहभागी हुन नपाउँदा मन भारी हुन्छ। त्यसै बेला...
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

कर्णालीमा एक करोडको ‘कर्णाली प्रदेश पत्रकार कल्याण कोष’

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले एक करोड राशिको ‘कर्णाली प्रदेश पत्रकार कल्याण कोष’ स्थापना गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

मन्त्रिपरिषद् बैठक पाँच बजे

मन्त्रिपरिषद्को नियमित बैठक साँझ ५ बजे बस्दै छ। बैठक नियमित भए पनि केही महत्त्वपूर्ण निर्णय हुन सक्ने एक मन्त्रीले जानकारी दिए। 
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

इजरायली सेनाको आक्रमणमा हमासको १५ किलोमिटर सुरुङ नष्ट

सोमबार बिहान इजरायली सेनाले हमासका शीर्ष नेताहरु लुक्ने गरेको भनिएको गाजाको कथित सुरुङ नष्ट गरेको बताएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

कर्णालीका दुई मन्त्रीले लिए शपथ

कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

मास्कमा कालाेबजारी : साढे दुई रुपैयाँमा बन्ने मास्कलाई किन १० रुपैयाँ?

विद्यमान कानुनअनुसार विक्रेताले आफूले किनेको मूल्यभन्दा २० प्रतिशत बढीमात्रै नाफा लिन पाउँछन्। त्योभन्दा बढीमा बेचे कालोबजारी ऐन आकर्षित हुन्छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

के हो कोभिड-१९ ओपीडी? यी अस्पतालमा सुरु भयो सेवा 

ओपीडीमा कोरोना संक्रमितले आफ्नो स्वास्थ्यको जाँच गराउन पाउने छन्। सामान्य अवस्था भए होम आइसोलेसनमा पठाउने, अक्सिजनको आवश्यकता तथा गम्भीर अवस्था देखिए अस्पतालमा नै भर्ना गर्ने व्यवस्था गरिने छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव

अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभावका कारण सगरमाथासहितको हिमाल आरोहण प्रभावित भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

आफैंले राखेकाे बम पड्किँदा तीन तालिबानी लडाकूको मृत्यु

सोमबार बिहान अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको एक सडकमा बम राख्दै गरेका तालिबानी लडाकूको सोही बम विस्फोटमा परेर मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

स्वास्थ्य सामग्रीको भन्सार जाँचपास छिटो र छरितो बनाउनू : अर्थमन्त्री

अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोरोना नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधिको भन्सार जाँचपासलाई प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

चन्द्रागिरिमा अक्सिजनसहितकाे आइसोलेसन केन्द्र सञ्चालन

काठमाडौंको चन्द्रागिरिमा ६० शय्याको अक्सिजनसहितको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

सलमान खान पाइरेसीविरुद्ध प्रहरीमा, पाइरेसीको हिस्सा नबन्न दर्शकलाई आग्रह

सलमान खान अभिनित ‘राधेः योर मोस्ट वान्टेड भाई’ गत बिहीबारबाट ओटीटी र डीटीएच प्लेटफार्ममार्फत विश्वभर रिलिज भयो। ‘पे पर भ्यू’ सर्भिसअन्र्तगत हेर्न पाइने रिलिज भएको केही समयमै इन्टरनेटमा लिक भयो। 
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

गेटा मेडिकल कलेजमा कोरोना राजनीति

तीनवटै तहका सरकारले उचित संयोजन र सहकार्य गरेर ठोस योजनासहित काम अघि बढाएमा अझै पनि गर्न सकिने काम धेरै थिए। विडम्बना, महामारीको आगो फैलिँदै जाँदा पनि राजनीतिक नेताकार्यकर्ता व्यक्तिगत प्रतिस्पर्धा...
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

चितवनमा थप ११ कोरोना संक्रमितको मृत्यु

जिल्लाका विभिन्न अस्पतालमा उपचारका क्रममा रहेका ११ संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

बागमतीका सबै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न निर्देशन

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले १३ जिल्लाका प्रत्येक अस्पताललाई छिट्टै अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

विराटनगरमा थप ६ कोरोना संक्रमितको मृत्यु

विराटनगरमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८