बुधबार, भदौ १०, २०८३

मन्त्रिपरिषद् बैठक पाँच बजे

मन्त्रिपरिषद्को नियमित बैठक साँझ ५ बजे बस्दै छ। बैठक नियमित भए पनि केही महत्त्वपूर्ण निर्णय हुन सक्ने एक मन्त्रीले जानकारी दिए। 
 |  सोमबार, जेठ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३, २०७८

काठमाडौं– मन्त्रिपरिषद्को नियमित बैठक साँझ ५ बजे बस्दै छ। बैठक नियमित भए पनि केही महत्त्वपूर्ण निर्णय हुन सक्ने एक मन्त्रीले जानकारी दिए। 

सरकारले कोरोना महामारीको रोकथाम, नियन्त्रण र उपचार भइरहेको प्रयास लगायत स्वास्थ्य सामग्री, औषधी, खोप लगायत खरिदमा देखिएको कानुनी समस्या समाधान गर्न अध्यादेश ल्याउने सम्भाना रहेको ती मन्त्रीले बताए। 

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि जनस्वास्थ्य विज्ञ र निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गरेका थिए। छलफलमा आएका सुझावलाईसमेत ध्यानमा राखेर मन्त्रिपरिषद् बैठकले केही निर्णय गर्न सक्ने बुझिएको छ।

प्रकाशित: May 17, 2021| 09:30 सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।