सोमबार, असोज १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

चर्चा बटुल्दै 'भुल भयो मबाट’

म्यूजिक भिडियोका सफल मोडल तथा निर्देशक प्रेम थापाको नयाँ गित ‘भुल भयो मबाट’ ले छोटो समयमै चर्चा कमाउन सफल भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

‘अक्सिजन अभावको कारक कालोबजारी र सरकार’

त्रिवि शिक्षण अस्पताल सघन उपचार विशेषज्ञ प्रा.डा. सुवास आचार्यले अक्सिजनमा खुलेआम कालोबजारी भइरहेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

नेपाली राजनीति टिप्पणी गर्न लायक नरहेको हो?

नेपालमा बलियो रहेको कम्युनिस्ट पार्टीको संरचना नै व्यक्तिवादी हुन्छ। स्वाभाविक छ, व्यक्तिवादी संरचनाले लोकतन्त्रलाई प्रवर्धन गर्दैन। उनीहरू राज्यको संविधान परिवेश भएकाले मात्र औपचारिक अर्थमा मात्र लोकतन्त्रलाई अंगालिरहेका हुन्छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

भोजले फैलायो पाहुनाले भित्र्याएको कोरोना

म्याग्दीको बेनी नगरपालिका–४ मा पर्ने सिंगा र तातोपानी क्षेत्र कोरोना संक्रमणको केन्द्र बनेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

हुम्लाका पाँच गाउँपालिकामा फैलियो कोरोना

सात गाउँपालिका रहेको हिमाली जिल्ला हुम्लाका पाँच गाउँपालिकामा कोरोना संक्रमण दर बढ्दो क्रममा रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

डिप्रेशनबाट जोगिन के खाने?

देशमा कोरोना संक्रम तीव गतिमा बढिरहेको छ। दिनहुँ हुने संक्रमण र  मृत्युका खबरले मानिस आत्तिन सक्छन्। यस्तो बेलामा शारीरिक र मानसिक रुपमा तन्दुरुस्त हुनु आवश्यक छ। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

भारतले सार्वजनिक गरेको कोरोना औषधिले कसरी गर्छ काम?

भारतीय रक्षा मन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री डा. हर्षवर्धनले डीआरडीको मुख्यालयमा आयोजित कार्यक्रममा औषधि सार्वजनिक गरेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

मुम्बईमा 'ताउते' चक्रवातले मच्चायो वितन्डा (तस्बिरसहित)

भारतको महाराष्ट्रको राजधानी मुम्बईमा चक्रवती तुफान 'ताउते' को असर देखिएको छ। महानगरमा सोमबार बिहान तीव्रगतिमा हावाका साथै पानी परेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

मेडिकल इमर्जेन्सीको पूर्वतयारीमा प्रविधि र तथ्यांक

तपाईं लडाइँमा हुनुहुन्छ भने शत्रुले शनिबार भन्दैन, सार्वजनिक बिदा भन्दैन र बन्दुक सिरानी हालेर राति आनन्दले सुत्दैन। हामी लडाइँमा छौं। लडाइँमा भएको बेला सम्बन्धित कोही पनि चैनले सुत्नु हुँदैन। हामी...
नेपाल समय संवाददाता | मंगलबार, जेठ ४, २०७८

'बयलगाडा'मा दक्षिणतिर लागेको राजनीति

नेपाली राजनीतिको चरित्र र कर्ताहरुको इतिहास बुझेको जोसुकैले भन्न सक्ने सत्य हो– ५ पुसको संसद् विघटन केवल लहडबाजी थिएन। यो त थियो, आन्तरिक र बाह्य ‘पोलिटिकल फेनोमेना’ को परिणति। 
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

उपनिर्वाचनमा थापालाई मतदान गर्न एमालेको ह्विप

एमालेले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापालाई मत दिन ह्विप जारी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

प्रदेश १ मा १ हजार १४० कोरोना संक्रमित थपिए

प्रदेश १ मा सोमबार १ हजार १४० जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

पर्वतारोहीलाई सुरक्षित रहन आग्रह

विभागकी निर्देशक मीरा आचार्यले हिमालमा रहेका पर्यटकलाई सजग गराउन र सुरक्षित राख्न एक्सिपिडिसन एजेन्सीलाई अनुरोध गरेकी हुन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

सात दिनभित्र कोरोना नियन्त्रण र उपचारसम्बन्धी विस्तृत कार्ययोजना बनाउन सरकारलाई सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नागरिकको जीवन रक्षा गर्ने सम्बन्धमा सात दिनभित्र कार्यान्वयनयोग्य कोभिड–१९ नियन्त्रण र उपचारसम्बन्धी विस्तृत कार्ययोजना बनाउन सरकारलाई अन्तरिम आदेश जारी गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

सरकारले बजेट अधिवेशन छिट्टै बोलाउँछ : ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बजेट अधिवेशन छिट्टै बोलाउने तयारीमा सरकार रहेको जानकारी दिए। 
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

अझै केही साता संक्रमणको उच्च जोखिम छ : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सूचना जारी गर्दै केही हप्ता अझै चुनौतीपूर्ण रहेकाले संयमित भई एकजुट भएर काम गर्न  सबैसँग आग्रह गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

लुम्बिनी : निजी अस्पताललाई ५० प्रतिशत कोभिड बिरामी राख्न निर्देशन 

लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमितको उपचारलाई प्रभावकारी बनाउन निजी अस्पताललाई थप कोरोना युनिट र कम्तीमा ५० प्रतिशत कोभिडका बिरामी राख्नुपर्ने नियम बनाएको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

कोरोना संक्रमणबाट बचाउन माग गर्दै रिट निवेदन

सर्वोच्च अदालतमा कोभिड–१९ को संक्रमणबाट नागरिकलाई बचाउन सरकारले राज्यका सम्पूर्ण स्रोतसाधन लगाउन आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

सेती अस्पतालमा संक्रमितका लागि एक सय ३५ शय्या

धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सर्जिकल र आकस्मिक कक्षलाई कोरोना वार्डमा परिवर्तन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

सर्वोच्चले भन्यो- लुम्बिनीका चार जसपा सांसदलाई निष्कासनको निर्णय कार्यान्वयन नगर्नू

सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका जनता समाजवादी पार्टी (जसपा) का ४ जना प्रदेशसभा सदस्यलाई निलम्बन गर्ने लुम्बिनी प्रदेश सभाको निर्णय तत्काल कार्यान्वयन नगर्नू/नगराउनू भन्दै विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८