बुधबार, भदौ १०, २०८३

सरकारले बजेट अधिवेशन छिट्टै बोलाउँछ : ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बजेट अधिवेशन छिट्टै बोलाउने तयारीमा सरकार रहेको जानकारी दिए। 
 |  सोमबार, जेठ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३, २०७८

काठमाडौं- सरकारले बजेट अधिवेशन छिट्टै बोलाउने तयारी गरेको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बजेट अधिवेशन छिट्टै बोलाउने तयारीमा सरकार रहेको जानकारी दिए। 

उनले आज बसेको मन्त्रिपरिषद् बैठकले नियमित निर्णय मात्रै गरेको जानकारी दिए। मन्त्रिपरिषद् बैठकले अधिवेशन सिफारिस गर्न सक्ने आँकलन गरिएको थियो। 

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अधिवेशन आह्वान हुने संकेत गरेका थिए। प्रतिनिधिसभा जिवितै रहेको भन्दै अध्यादेशमार्फत् बजेट नआउने उनले प्रष्ट पारेका थिए।

प्रकाशित: May 17, 2021| 14:32 सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।