सोमबार, असोज १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

'फेरि परकम्प आउन सक्छ, सजग रहनू'

राष्ट्रिय भूकम्प मापन केन्द्रले लमजुङमा फेरि पनि परकम्प जानेक्रम जारी रहेकाले सजग रहन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

कोरोना महामारीले घट्यो मोदीको लोकप्रियता

एक अध्ययन अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियतामा भारी गिरावट आएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

पूर्व प्रहरी महानिरीक्षक बरालको निधन, आजै अन्त्येष्टि गरिने

नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक खड्गजित बरालको निधन भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

यसकारण राति मात्रै समायोजन गरिन्छ इन्धनको मूल्य

नेपाल आयल निगमले प्रायः राति ८ बजे आसपास पेट्राेलियम पदार्थकाे मूल्य समायाेजन गर्ने गरेकाे छ,  आखिर यसाे किन गरिन्छ ?
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

जोन्सन एन्ड जोन्सनको भ्याक्सिन भारतमै उत्पादन गर्ने बायोलोजिकल ईको तयारी

अमेरिकी बहुराष्ट्रिय कम्पनी जोन्सन एन्ड जोन्सनले विकास गरेको कोरोनाविरुद्धको भ्याक्सिन भारतमा उत्पादन गर्ने तयारी गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

अचानक भवन हल्लिएपछि भागदौड, भूकम्प गएको होइन!

दक्षिणी चीनको शेनजेन सहरस्थित एक प्लाजामा रहेका भवनहरु अचानक हल्लिएपछि भागदौड मच्चिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

उत्तर प्रदेशमा कोरोनाबाट मृत्यु हुने मन्त्रीको संख्या तीन पुग्यो

भारतको उत्तर प्रदेश प्रान्तमा कोरोना संक्रमणबाट थप एक मन्त्रीको मृत्यु भएको छ। पछिल्लोपटक मंगलबार राज्यका बाढी नियन्त्रण र राजस्व राज्यमन्त्री विजय कश्यपको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

मन्त्रिमण्डल विस्तार गर्दै गण्डकीका मुख्यमन्त्री गुरुङ 

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

कहिलेसम्म रहला सक्रिय मौसम?

देशभर मौसम सक्रिय रहेकाले अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

वित्तीय अपराधको आरोपमा ट्रम्पको कम्पनीमाथि अनुसन्धान सुरु

अमेरिकाका (पूर्व)राष्ट्रपति डोनाल्ड ट्रम्पको कम्पनी ट्रम्प अर्गनाइजेसनमाथि वित्तीय अपराध गरेको आरोपमा अनुसन्धान सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

बाँकेमा थप १७ संक्रमितकाे मृत्यु

बाँकेमा कोरोना संक्रमित थप १७ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

कोरोनाले निर्देशकको मृत्युपछि रेडियोको प्रसारण बन्द

पोखरास्थित रेडियो अन्नपूर्णका निर्देशक शुसीलकुमार लामाको कोरोनाका कारण निधन भएपछि रेडियोको प्रशारण १० घण्टाका लागि बन्द गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

मोरङमा घाँटी रेटेर महिलाको हत्या 

मोरङको रंगेलीमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा बुधबार बिहान एक महिलाको शव फेला परेको छ। 
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

'शरीर लगलग काँप्यो, भूकम्पले २०७२ को झल्को दियो'

बिहान ५:४२ मा एक्कासि घर हल्लियो। उनी निकै आत्तिइन्। के गर्ने-गर्ने भयो। परिवारका सबै सदस्यलाई हतार-हतार उठाएर बाहिर भागिन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

छाङ्गरु र तिङ्करमा ३६० जनालाई कोरोनाविरुद्धको खोप लगाइँदै

व्यासको दुवै गाउँबासी कुञ्चामा बसाइँसराइ सरेपछि उनीहरुलाई सोही क्षेत्रमा कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको छाङ्गरु स्वास्थ्यचौकीका इन्चार्ज विक्रमसिंह साहुले जानकारी दिए। उनका अनुसार छाङ्गरुमा ३०० तथा तिङ्करका ६० जनालाई खोप...
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

दाउन्नेमा सडकबाट बस खस्यो, चार जनाको मृत्यु

 पूर्व पश्चिम राजमार्गअन्तर्गत बर्दघाट-दाउन्ने सडकखण्डमा आज बस दुर्घटना चार जना मृत्यु भएको छ। ४९ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

कोरोना संक्रमणबाट रुपन्देहीमा पत्रकारको मृत्यु

कोरोना संक्रमणबाट रुपन्देहीमा एक पत्रकारको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

तनहुँमा महिलाको मृत्यु, एक युवक प्रहरी नियन्त्रणमा

 तनहुँको व्यास नगरपालिका-१० परेवाडाँडा नजिक एक महिला घरभित्रै मृतावस्थामा फेला परेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

‘हेल्लाे हजुर! अन्तर्राष्ट्रिय उडान कहिले खुल्छ?’

हरेक दिन करिब १०० वटा फोन आउने गरेकोमा अधिकांश फोन कहिले उडान खुल्छ भनेर सोध्नकै लागि आएका हुन्छन्। 
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८

सरकारको प्रथमिकतामा नपरेको ग्यास व्यवसायीको गुनासो

खाना पकाउने एलपी ग्यासमार्फत सर्वसाधारणका भान्छाभान्छामा पुग्ने व्यवसायी तथा कर्मचारी आफूहरू राज्यको प्राथमिकतामा भने नपरेको भन्दै चिन्तित छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ५, २०७८