सोमबार, असोज १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

जसपाका वरिष्ठ नेता महतो भारतीय दूतावासमा

उनी केहीबेरअघि लैनचौरस्थित भारतीय दूतावासमा प्रवेश गरेको सुरक्षा स्रोतले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

यार्सा संकलन गरेर फर्कंदा एक किशोरीको मृत्यु 

यार्सा संकलन गरेर घर फर्कने क्रममा खोलामा बगेर बझाङमा १३ वर्षीया किशोरीको मृत्यु भएको छ । जिल्लाको सुर्मा गाँउपालिका–१की १३ वर्षीया कविता बोहराको बाउली खोलामा बगेर मृत्यु भएको हो। 
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

विपक्षी दलको बैठक सुरु, आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी

प्रतिनिधि सभा विघटन भएपछि आगामी रणनीति तय गर्न विपक्षी दलको संयुक्त बैठक सुरू भएकाे छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

विमान दुर्घटनामा सेना प्रमुखको मृत्यु

नाइजेरियाका सेना प्रमुख जनरल इब्राहिम अटाहिरूको विमान दुर्घटनामा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

वडा कार्यालयमा चोरी, स्वास्थ्य भवनमा आगजनी प्रयास

कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालयमा चोरी भएको छ भने स्वास्थ्यको भवनमा आगजनीको प्रयास भएको छ ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

कोरोना संक्रमणबाट विराटनगर भन्सार एजेन्ट संघ अध्यक्षकाे मृत्यु

कोरोना संक्रमणबाट विराटनगर भन्सार एजेन्ट संघ अध्यक्ष ५० वर्षीय विजेन्द्र परासरको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

कानुनविद् र शीर्ष नेताहरूसँग सभामुखले थाले परामर्श, आजै आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी

प्रतिनिधिसभा विघटनपछि विकसित घटनाक्रमबारे सभामुख अग्निप्रसाद सापकोटाले कानुनविद् र दलका शीर्ष नेताहरूसँग परामर्श सुरु गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

निषेध आदेशमा यात्रु ओसार्ने चालकविरुद्ध मुद्दा दर्ता

डोटीमा निषेध आदेशमा यात्रु बोक्ने दुई चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल थालेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

ओलीले बोलाए आकस्मिक स्थायी कमिटी बैठक, माधव नेपालसहितका नेताहरूलाई कारबाही गर्ने सम्भावना

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आकस्मिक स्थायी कमिटीको बैठक बोलाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

कानुनी र राजनीतिक दुवै लडाइँ लड्ने कांग्रेसको निष्कर्ष

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध कानुनी र राजनीतिक रुपमा दुवै लडाइँ लड्ने निष्कर्ष निकालेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

माधव नेपाललाई ‘धुन्धुकारी’ भन्दै सूर्य थापाले लगाए पाँच खोट

प्रधानमन्त्रीका प्रेस सल्लाहाकारसमेत रहेका एमाले केन्द्रीय सदस्य सूर्य थापाले एमालेको असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका नेता माधवकुमार नेपाललाई धुन्धुकारीको संज्ञा दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

कोभिडका बिरामीमा ब्ल्याक फंगससँगै ह्वाइट फंगस पनि देखियो, कति जोखिमपूर्ण?

कोरोना संक्रमित व्यक्तिमा ब्ल्याक फंगसका साथै ह्वाइट फंगसको पनि समस्या देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

अबको कार्यदिशा स्वास्थ्य संकटकाल र निष्पक्ष चुनाव : कमल थापा

राप्रपा अध्यक्ष कमल थापाले अबको कार्यदिशा भन्दै पाँचवटा बुँदा उल्लेख गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

विपक्षी दलहरूको संयुक्त बैठक बस्दै, आगामी रणनीति तय गरिने

प्रतिनिधिसभा विघटन गरिएपछि आगामी रणनीति तय गर्न विपक्षी दलहरुको संयुक्त बैठक बस्दै छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

'अनि लाग्यो, यो देश मेरो होइन रहेछ'

आदर्शका लागि कमेडी ‘फ्रस्टेसन’ नै हो। उनको जीवनको ‘ट्रयाजेडी’ नै उनको कमेडीको स्राेत हो। ‘जति ट्रयाजिक छ तपाईंको लाइफ, त्यति नै कमेडी आउने हो,’ उनी भन्छन्, ‘जति दुःख छ नि,...
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

राष्ट्र हितविपरीत काम गर्ने राष्ट्रपति र प्रधानमन्त्रीलाई देशद्रोहको मुद्दा लगाउनुपर्छ : नेता महर

नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले राष्ट्र हितविपरीत काम गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशद्रोहको मुद्दा लगाउनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

ओली कदमविरुद्ध राजनीतिक र कानुनी उपचारमा कांग्रेस

प्रवक्ता शर्माले भने, ‘राष्ट्रपति र केपी ओलीले चुनाव गराउन घोषणा गरेका होइनन्, त्यसैले उनीहरुको विकल्प खोज्नुपर्छ। कसरी खोज्ने भन्ने विषयमा व्यापक छलफल हुन्छ।’
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

संविधान र लोकतन्त्रमाथिको प्रहारलाई जनताले क्षमा गर्ने छैनन् : प्रकाशमान सिंह

कांग्रेस नेता प्रकाशमान सिंहले संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई नेपाली जनताले क्षमा नगर्ने बताएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

ओली कदमको भर्त्सना गर्दै माधव नेपालले भने- यो प्रतिगमनको भाग २ हो

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८