शनिबार, साउन ९, २०८३

विमान दुर्घटनामा सेना प्रमुखको मृत्यु

नाइजेरियाका सेना प्रमुख जनरल इब्राहिम अटाहिरूको विमान दुर्घटनामा मृत्यु भएको छ।
 |  शनिबार, जेठ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ८, २०७८

नाइजेरियाका सेना प्रमुख जनरल इब्राहिम अटाहिरूको विमान दुर्घटनामा मृत्यु भएको छ। देशको उत्तर–पश्चिमी राज्य कडुनामा भएको विमान दुर्घटनामा परेर उनको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। खराब मौसमबीच विमान अवतरण गर्ने प्रयास हुँदा उक्त घटना घटेको सेनाले जनाएको छ। 

दुर्घटनामा परेर चालक दल र अन्य दशजना अधिकृतहरू मारिएको बताइएको छ। राष्ट्रपति मोहम्मदु बुहारीले घटनाप्रति दुःख व्यक्त गरेका छन्। बीबीसी

प्रकाशित: May 22, 2021| 06:11 शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।