बुधबार, भदौ १०, २०८३

जसपाका वरिष्ठ नेता महतो भारतीय दूतावासमा

उनी केहीबेरअघि लैनचौरस्थित भारतीय दूतावासमा प्रवेश गरेको सुरक्षा स्रोतले जनाएको छ।
 |  शनिबार, जेठ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ८, २०७८

काठमाडौं– जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो भारतीय दूतावासमा पुगेका छन्। उनी केहीबेरअघि लैनचौरस्थित भारतीय दूतावासमा प्रवेश गरेको सुरक्षा स्रोतले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई समथर्न गर्दै आएका महतो भारतीय दूतावासमा जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभाको विघटन र निर्वाचन घोषणा भएको छ। यसअघि वैशाख ३० गते पनि महतो दूतावास पुगेर छलफल गरेका थिए।

प्रकाशित: May 22, 2021| 06:32 शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।