बुधबार, भदौ १०, २०८३

यार्सा संकलन गरेर फर्कंदा एक किशोरीको मृत्यु 

यार्सा संकलन गरेर घर फर्कने क्रममा खोलामा बगेर बझाङमा १३ वर्षीया किशोरीको मृत्यु भएको छ । जिल्लाको सुर्मा गाँउपालिका–१की १३ वर्षीया कविता बोहराको बाउली खोलामा बगेर मृत्यु भएको हो। 
 |  शनिबार, जेठ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ८, २०७८

यार्सा संकलन गरेर घर फर्कने क्रममा खोलामा बगेर बझाङमा १३ वर्षीया किशोरीको मृत्यु भएको छ । जिल्लाको सुर्मा गाँउपालिका–१की १३ वर्षीया कविता बोहराको बाउली खोलामा बगेर मृत्यु भएको हो। 

लेकबाट यार्सा संकलन गरेर घर फर्किने क्रममा शुक्रबार दिउँसो ताडेमाडेमा साँघुबाट चिप्लेर खोलामा बगेकी थिइन्। उनको शव शनिवार विहान बगेको ठाउँ भन्दा करिब एक किलोमिटर तल धौलीपैरीमा फेला परेको प्रहरीले जनाएको छ। 

लगातार बर्षासंगै हिमपात भएपछि उनीहरु घर फर्कदै थिए।
 

प्रकाशित: May 22, 2021| 06:22 शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।