बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कानुनी र राजनीतिक दुवै लडाइँ लड्ने कांग्रेसको निष्कर्ष

कानुनी र राजनीतिक दुवै लडाइँ लड्ने कांग्रेसको निष्कर्ष

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध कानुनी र राजनीतिक रुपमा दुवै लडाइँ लड्ने निष्कर्ष निकालेको छ।
 |  शनिबार, जेठ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ८, २०७८

काठमाडौं - नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध कानुनी र राजनीतिक रुपमा दुवै लडाइँ लड्ने निष्कर्ष निकालेको छ।

बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीहरूको बैठकले यस्तो निष्कर्ष निकालेको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए।

उनले विपक्षी गठबन्धनको छलफलमा १४९ जना सांसदको उपस्थितिमा सर्वाेच्च अदालमा रिट दायर गर्ने विषयमा छलफल हुनेसमेत बताए।

कांग्रेस बैठकले प्रधानमन्त्रीको योजनामा राष्ट्रपतिबाट मध्यरातमा प्रतिनिधिसभा विघटन भएको भन्दै कडा प्रतिवादमा उत्रिनसमेत आह्वान गरेको छ।

प्रकाशित: May 22, 2021| 05:00 शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।