सोमबार, असोज १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

'इन्डिया भेरियन्ट' लेखिएका सबै सामग्री सामाजिक सञ्जालबाट हटाउन भारतको निर्देशन

भारतमा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्टलाई भारतीय भेरियन्ट (इन्डिया भेरियन्ट) भनिएको भन्दै भारतले आपत्ति जनाएको छ। भारत सरकारले भारतीय भेरियन्ट (इन्डिया भेरियन्ट) लेखिएका जुनसुकै पनि सामग्री हटाउन सामाजिक सञ्जाल कम्पनीहरूलाई...
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

संस्कृतमा रक संगीत 'जीवनं क्षणभङ्गुरम्' सार्वजनिक

'जीवनं क्षणभङ्गुरम्' बोलको गीतमा स्वर र संगीत सच्चिदानन्द पौडेलको छ भने गीतलेखन र निर्देशन के एन् स्वामीले गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

जुन्ता प्रमुख भन्छन्- सुकीको स्वास्थ्य ठीक छ, केही दिनमै अदालतमा सार्वजनिक हुन्छिन्

म्यानमारी सैन्य सरकारका प्रमुख मिन आङ ह्यालिङले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको स्वास्थ्य अवस्था ठीक रहेको दावी गरेका छन्। गत फेब्रुअरी १ मा सैन्य 'कू' गरेपछि पहिलो पटक हङकङको फोनिक्स...
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

भारतमा मृत्यु भएका कोरोना संक्रमितको शव धनगढी ल्याइयो 

भारतमा कोरोना संक्रमणबाट मृत्यु भएका कैलालीका एक जनाको शव धनगढी ल्याइएको छ। 
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

ओलीलाई गगनको प्रश्न– ‘सम्माननीय राष्ट्रपति’बाट तपाईं हुँदै तिमीमा कसले ओरालेको?

नेपाली कांग्रेसका युवा नेता गगन थापाले गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन हुने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

भारतीय भेरियन्टको संक्रमण बढेपछि बेलायतले बढायो परीक्षण, ५ करोड डोज भ्याक्सिन लगाइयो

बेलायतको उत्तरपूर्वी नर्थ टेनिसाइडमा परीक्षण बढाउन निर्देशन दिइएको छ। यस्तै पश्चिमी लन्डनमा पनि परीक्षण बढाउन भनिएको हो। ह्यारो, इलिङलगायतका क्षेत्रमा समेत परीक्षण बढाइएको त्यहाँका अधिकारीहरूले जनाएका छन्। पछिल्लो समय बेलायतमा...
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

ओली भेट्न बालुवाटार पुगे जसपा नेता ठाकुर र महतो

प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष महन्थ ठाकुर एवं वरिष्ठ नेता राजेन्द्र महतोबीच भेट्वार्ता भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

कोरोना कहर : कैलालीमा जेष्ठ नागरिकको मृत्यु दर उच्च

नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

स्वीट्जरल्याण्डबाट ९४ करोड बराबरको स्वास्थ्य सामग्री आइपुग्यो

स्वीट्जरल्याण्ड सरकारबाट सहायता स्वरूप ९४ करोड बराबरको स्वास्थ्य सामाग्री आज नेपाल आइपुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

यी हुन् एमालेले स्पष्टीकरण सोधेका ११ नेता

नेकपा एमालेले पार्टी गतिविधिविरुद्ध लागेको भन्दै वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

फेरि सोध्यो एमालेले माधव नेपालसहित ११ नेतालाई स्पष्टीकरण

नेकपा एमालेले पार्टी गतिविधिविरुद्ध लागेको भन्दै वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

प्रतिनिधिसभा विघटनप्रति सभामुख सापकोटाको आपत्ति

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गर्ने कदम असंवैधानिक र अस्वभाविक भएको प्रतिक्रिया दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

विशेष सम्पादकीय : ओली–विद्या षड्यन्त्रविरुद्ध सबै जुटौं

संविधान र लोकतन्त्र रक्षाका लागि राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण लोकतान्त्रिक शक्तिहरू बेलैमा निरंकुश ओली–विद्या प्रवृत्तिविरुद्ध उभिन आवश्यक छ। राजनीतिक र कानुनी दुवै उपचारतर्फ सक्रिय भएर मात्र ओली–विद्या षड्यन्त्रलाई...
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

प्रतिनिधिसभा विघटनको प्रतिकार गर्न नागरिक अगुवाहरुको अपिल

प्रतिनिधिसभा विघटनको प्रतिकार गर्न नागरिक अगुवाहरुले अपिल गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

कोरोना नियन्त्रणका लागि कर्णालीमा चिकित्सक गाउँ–गाउँमा खटिए 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले कोरोना नियन्त्रणका लागि गाउँ–गाउँमा चिकित्सक खटाएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

ओलीविरुद्ध कानुनी र राजनीतिक संघर्षमा उभिन दाहालको अपिल

 माओवादी केन्द्रका अध्यक्ष पुष्पकमदल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी आलीको मिलिमतोमा भइरहेको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, प्रतिगामी एवं राष्ट्रघाती कदमकोविरुद्ध कानुन र राजनीतिक संघर्ष गर्न पार्टी प्रतिबद्ध रहेको बताएका...
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

विराटनगरमा थप १० संक्रमितको मृत्यु

विराटनगरमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। उनीहरु सवैको नोवेल शिक्षण अस्पताल विराटनगरमा पछिल्लो २४ घण्टामा मृत्यु भएको हो। 
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

प्रदेश १ मा १६६ सुरक्षाकर्मी कोरोना संक्रमित 

कोरोनाको दोस्रो लहरपछि प्रदेश १ मा १६६ जना सुरक्षाकर्मी संक्रमित भएका छन्। संक्रमित हुनेमा १३४ जना नेपाल र ३२ जना सशस्त्र प्रहरी छन्। 
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

एमाले स्थायी कमिटी बैठक सुरु

नेकपा एमालेको स्थायी कमिटीको बैठक शुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा डेढ घन्टा ढिलो बैठक सुरु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८

आज ८,९८० जनामा संक्रमण पुष्टि, १२९ काे मृत्यु, ८,८४८ संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ ८, २०७८