बुधबार, भदौ १०, २०८३

विराटनगरमा थप १० संक्रमितको मृत्यु

विराटनगरमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। उनीहरु सवैको नोवेल शिक्षण अस्पताल विराटनगरमा पछिल्लो २४ घण्टामा मृत्यु भएको हो। 
 |  शनिबार, जेठ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ८, २०७८

विराटनगर– विराटनगरमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। उनीहरु सवैको नोवेल शिक्षण अस्पताल विराटनगरमा पछिल्लो २४ घण्टामा मृत्यु भएको हो। 

मृत्यु हुनेमा मोरङका ३, झापाका २, सुनसरीका २ सप्तरीमा १, महोत्तरीका २ जनाको मृत्यु भएको नोवेल अस्पतालका प्रवन्धक नारायणप्रसाद दाहालले बताए। 

मोरङको पथरीशनिश्चरे नगरपालिका– ४ का ३५ वर्षीय पुरुष, झापा कनकाई नगरपालिकाका ५२ वर्षीय पुरुष, पुरुष सप्तरीको कन्चनरुप– १२ का ७० वर्षीय पुरुष र बर्दीबास– ५ का ६० वर्षीय पुरुषको शनिबार विहान मृत्यु भएको प्रवन्धक दाहालले बताए। 

सुनसरीको इनरुवा– ९ का ७५ वर्षीय पुरुष, मोरङको धनपालथान गाउँपालिका– ६ की ३५ वर्षीया महिला, महोत्तरीको बर्दीबास– १ का  ५१ वर्षीय पुरुष, झापाको भद्रपुरका ४० वर्षीय पुरुष, विराटनगर महानगरपालिका– ५ का ४६ वर्षीय पुरुष र सुनसरीको रामधुनी नगरपालिका– ३ का  ३८ वर्षीय पुरुषको शुक्रबार राती मृत्यु भएको अस्पतालका प्रवन्धक दाहालले बताए। 


 

प्रकाशित: May 22, 2021| 12:07 शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।