बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वीट्जरल्याण्डबाट ९४ करोड बराबरको स्वास्थ्य सामग्री आइपुग्यो

स्वीट्जरल्याण्डबाट ९४ करोड बराबरको स्वास्थ्य सामग्री आइपुग्यो

स्वीट्जरल्याण्ड सरकारबाट सहायता स्वरूप ९४ करोड बराबरको स्वास्थ्य सामाग्री आज नेपाल आइपुगेको छ।
 |  शनिबार, जेठ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ८, २०७८

काठमाडौं- स्वीट्जरल्याण्ड सरकारबाट सहायता स्वरूप ९४ करोड बराबरको स्वास्थ्य सामाग्री आज नेपाल आइपुगेको छ।

स्वीस राजदूत एलिजावेथ भोन क्यापीलरले विमानस्थलमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी छन्।

केही दिनअघि स्वीस राजदूतसँग उपप्रधानमन्त्री ईश्वर पोखरेलले छलफल गरेर सहयोग सामाग्री छिटो उपलब्ध गराइदिन अनुरोध गरेका थिए।

प्रकाशित: May 22, 2021| 13:40 शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।