बुधबार, भदौ १०, २०८३

एमाले स्थायी कमिटी बैठक सुरु

नेकपा एमालेको स्थायी कमिटीको बैठक शुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा डेढ घन्टा ढिलो बैठक सुरु भएको हो।
 |  शनिबार, जेठ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ८, २०७८

काठमाडौं- नेकपा एमालेको स्थायी कमिटीको बैठक शुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा डेढ घन्टा ढिलो बैठक सुरु भएको हो।

दिउँसो ४ बजेका लागि बैठक बोलाइएको थियो। प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीले राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाएका हुन्।

आजको बैठकमा एमाले असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका नेता माधवकुमार नेपालसहितका केही नेताहरुलाई एमालेले कारबाही गर्न सक्ने देखिएको छ।

प्रकाशित: May 22, 2021| 11:55 शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।